१० बर्षपछि अमेरिकामा भेटियो पोलियो, संक्रमित न्युयोर्क निवासी

झण्डै १ दशकपछि अमेरिकामा पोलियोका बिरामी भेटिएका छन् । अत्यन्तै संक्रामक रोगका रुपमा रहेको पोलियो संक्रमित व्यक्ति न्युयोर्क निवासी रहेको जनाइएको छ । मांशपेशी कमजोर हुने, पक्षघात हुने र मृत्यु समेत हुने यो रोग रकल्याण्ड काउन्टीमा बस्ने व्यक्तिमा देखिएको न्युयोर्क राज्यको डिपार्टमेन्ट अफ हेल्थले जनाएको छ । अमेरिकामा पछिल्लो पोलियो संक्रमण सन् २०१३ मा पुष्टी […]

सम्बन्धित सामग्री

दुई महिनाभित्र युरोपको आधा जनसंख्यामा कोभिड : डब्लूएचओ

न्युयोर्क । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले आगामी आठ साताभित्र युरोपको आधाभन्दा बढी जनसंख्या कोभिड संक्रमित हुने चेतावनी दिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै युरोपका विभिन्न देशमा संक्रमण दर ह्वात्तै बढिरहेका बेला डब्लूएचओको चेतावनी आएको हो । पश्चिमबाट पूर्व फैलिएको ओमिक्रोन वेभले सम्पूर्ण युरोप नराम्रोसँग प्रभावित भएको डब्लूएचओका डा. हान्स क्लुगीले बताए ।सन् २०२२ […] The post दुई महिनाभित्र युरोपको आधा जनसंख्यामा कोभिड : डब्लूएचओ appeared first on राजधानी राष्ट्रिय दैनिक.

न्युयोर्कमा कोभिडको नयाँ भेरियन्ट : बालबालिकाले भरिए अस्पताल

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण बढेसँगै अमेरिकामा त्यसको असर बालबालिकामा देखिएको छ । पछिल्लो समय न्युयोर्कका अधिकांश अस्पताल कोभिड संक्रमित बालबालिकाले भरिएको विवरणहरू सार्वजनिक भएका छन् । पछिल्लो समयमा कोभिडजन्य समस्याका कारण न्युयोर्क अस्पतालका बालबालिकासम्बन्धी वार्ड भरिएको न्युयोर्कका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । पछिल्लो समयमा बालबालिकामा कोभिड परीक्षण सुस्त गतिमा भएको गुनासो बढिरहेका बेला बिरामी बालबालिकाले अस्पताल भरिएका छन् ।  न्युयोर्कका कोभिड अस्पतालमा बालबालिकाक

खोपले ओमिक्रोन संक्रमितलाई अस्पताल जानबाट जोगाउँछ : डब्लूएचओ

न्युयोर्क – अहिले प्रयोगमा आइरहेका खोपहरुले नै कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनलाई काम गर्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । अहिले प्रयोग भइरहेका खोपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी हुनबाट जोगाउने डब्ल्यूएचओका आपतकालीन निर्देशक डा. माइक रायनले बताएका छन् । प्रचलित खोपले सबै भेरियन्टका संक्रमितलाइ अस्पताल जानबाट जोगाउने उनको भनाइ छ । […]

न्युयोर्कमा एकैदिन ओमिक्रोनका पाँच संक्रमित भेटिए

पछिल्लोपटक अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसका संक्रमितहरू अमेरिकाको न्युयोर्क शहरमा एकैदिनमा कम्तीमा पनि पाँच जनामा देखा परेको अमेरिकाको न्युयोर्क सहरका गभर्नर क्याथी होचुलले जानकारी दिएका छन्।अमेरिकाका स्वास्थ्य अधिकारीहरूले यो नयाँ भेरियन्ट बुधबार अमेरिकाको क्यालिफोर्नियामा पत्ता लागेको पाइएको बताएका थिए। त्यसको भोलिपल्टै अर्थात् बिहीबार मात्र यो भेरियन्ट न्युयोर्कमा पनि पाइएको समाचार विभिन्न विदेशी सञ्चारमाध्यमहरुले दिएका छन्।यही नोभेम्बर २२ मा दक्षिण

न्युयोर्कमा एकैदिन ओमिक्रोनका पाँच संक्रमित भेटिए

पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन भाइरसका संक्रमितहरु अमेरिकाको न्युयोर्क सहरमा एकैदिनमा कम्तीमा पनि पाँच जनामा देखा परेको अमेरिकाको न्युयोर्क सहरका गभर्नर क्याथी होचुलले जानकारी दिएका छन् ।अमेरिकाका स्वास्थ्य अधिकारीहरुले यो नयाँ भेरियन्ट बुधबार अमेरिकाको क्यालिफोर्नियामा पत्ता लागेको पाइएको बताएका थिए । त्यसको भोलिपल्टै अर्थात् बिहीबार मात्र यो भेरियन्ट न्युयोर्कमा पनि पाइएको समाचार विभिन्न विदेशी सञ्चारमाध्यमहरुले दिएका छन् ।्यही नोभेम्बर २२ मा दक्षिण

न्युयोर्कमा एकैदिन ओमिक्रोनका पाँच संक्रमित भेटिए

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमितहरु अमेरिकाको न्युयोर्क सहरमा एकैदिनमा कम्तीमा पनि पाँच जनामा देखा परेको अमेरिकाको न्युयोर्क सहरका गभर्नर क्याथी होचुलले जानकारी दिएका छन्।

महासभामा भाग लिन पुगेका स्वास्थ्यमन्त्री संक्रमित

वासिंगटन, (एजेन्सी) । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्क पुगेका ब्राजिलका स्वास्थ्य मन्त्री मार्सेलो क्वेरोगलाई कोभिड १९ संक्रमण भएको खबर बुधबार सार्वजनिक भएको छ । उनले आफूलाई कोरोना भाइरस संक्रमण भएको कुरा मंगलबार राति पुष्टि गरेका थिए । त्यसको केही घन्टाअघि उनी ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोसँगै महासभामा पुगेका थिए । अमेरिकाको जो बाइडेन […]

विश्वका अन्‍य मुलुकभन्दा बढी कोरोना संक्रमित न्युयोर्कमा

न्युयोर्क । संयुक्त राज्य अमेरिकामा न्युयोर्क राज्यमा मात्र विश्‍वका अन्य मुलुकहरुभन्दा बढी कोरोना संक्रमित