न्युयोर्क राज्यका अधिकारीहरूले मान्छेको मासु खाने ब्याक्टेरियाका बारेमा बासिन्दाहरूलाई सावधान गराएका छन् । यो ब्याक्टेरियाले हालै ३ जनाको ज्यान लिइसकेको छ । राज्यको स्वास्थ्य विभागले एक प्रेस विज्ञप्ति जारी गरी बासिन्दाहरूलाई मान्छेको मासु खाने ब्याक्टेरिया कसरी पहिचान गर्ने भन्नेबारे सल्लाह दिएका छन् । भाइब्रियो भल्निफिकस ब्याक्टेरियाबाट तीन जना संक्रमित भएको र ब्याक्टेरियाले एकजना न्युयोर्क निवासी […]