महासभामा भाग लिन पुगेका स्वास्थ्यमन्त्री संक्रमित

वासिंगटन, (एजेन्सी) । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्क पुगेका ब्राजिलका स्वास्थ्य मन्त्री मार्सेलो क्वेरोगलाई कोभिड १९ संक्रमण भएको खबर बुधबार सार्वजनिक भएको छ । उनले आफूलाई कोरोना भाइरस संक्रमण भएको कुरा मंगलबार राति पुष्टि गरेका थिए । त्यसको केही घन्टाअघि उनी ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोसँगै महासभामा पुगेका थिए । अमेरिकाको जो बाइडेन […]

सम्बन्धित सामग्री

स्वास्थ्यमन्त्री बस्नेत जेनेभा प्रस्थान

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को ७६ औँ महासभामा भाग लिन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत स्विट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन्।

राष्ट्रसंघको महासभामा भाग लिन गएका ब्राजिलका स्वास्थ्यमन्त्री संक्रमित

सीएनएन । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन गएका ब्राजिलका स्वास्थ्यमन्त्री मार्सेलो क्वीरोगामा कोभिड–१९ पोजिटिभ देखिएको ब्राजिलको राष्ट्रपति कार्यालयले मंगलबार जनाएको छ । ब्राजिलका अरू प्रतिनिधिमन्डलमा भने कोभिड नेगेटिभ देखिएको छ । क्वीरोगाले सीएनएन ब्राजिललाई आफू १४ दिन न्युयोर्कमा क्वारेन्टिनमा बस्न सक्ने बताएका छन् । मुटुरोग विशेषज्ञ क्वीरोगा ब्राजिलमा कोरोनाभाइरस महामारी सुरु...