प्रधानमन्त्री प्रचण्डसँग कुनै विवाद छैन, १८ खर्बको बजेट सिलिङ तोकेका छौँ : अर्थमन्त्री महत

काठमाडौँ- आगामी आर्थिक वर्षका लागि रु १८ खर्बको बजेट सिलिङ तोकिएको छ । शुक्रबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रु १८ खर्बको बजेट सिलिङ तोकिएको जानकारी दिए । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले सरोकारवाला निकायबीच छलफल गरेर...

सम्बन्धित सामग्री