बजेटमा कृषि र भूमि

सरकारले जेठ १५ मा आर्थिक वर्ष ०७९/८० का लागि झन्डै १८ खर्बको बजेट प्रस्ताव गरेको छ । अर्थमन्त्री जनार्दन शर्माद्वारा संसद्मा पेस नयाँ बजेटमा भूमि र कृषिसँग सम्बन्धित विषयमा के कस्ता...

सम्बन्धित सामग्री

भूमि बैंक स्थापना गर्न ओलीको जोड

काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा ‘भूमि बैंक’ स्थापना गर्नुपर्नेमा जोड दिएका छन्।बाँझो जमिनलाई परिचालन गरी कृषि उत्पादन बढाउन मुलुकमा भूमि बैंक आवश्यक रहेको ओलीको भनाइ थियो। मंगलबार च्यासलस्थित पार्टी कार्यालयमा पार्टीको कृषि तथा पशुपक्षी विभागले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले तराईमा ठूल्ठूला जमिन चक्लाबन्दी गरी खेती गर्न पनि उक्त बैंक अत्यावश्यक रहेको बताए।ओलीले पहाडमा भने कृषि उत्पादन बढाउन सहकारीकै विधि उपयुक्त हुने तर्क गर

डेरी, कृषि उत्पादन तथा कृषि औजार प्रदर्शनी सुरु

सर्लाही । सर्लाहीको हरिवनमा मंगलबारबाट डेरी, कृषि उत्पादन तथा कृषि औजार प्रदर्शनी सुरु भएको छ । ‘कृषि यान्त्रिकरणको वृद्धि, दुग्धजन्य एवम् कृषि उत्पादनमा नविन्तम प्रविधि’ भन्ने मूल नाराका साथ हरिवन नगरपालिका र प्रदेश दुग्ध विकास बोर्ड मधेश प्रदेशको संयुक्त आयोजनामा हरिवनमा प्रदर्शनी सुरु भएको हो । प्रदर्शनीको मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री […]

कृषि भूमिको वर्गीकरण र संरक्षण

जमिनको पहिचान नै किसानको पहिचान हो। कृषि भूमि रहेमात्र किसान रहन्छन्। यदि कृषि भूमि नै छैन भने किसान पनि रहँदैनन्। त्यसैले कृषि भूमि पहिचानको विषय किसानको पहिचानसँग जोडिएको छ। जोडिनुपर्छ।...

मङ्सिर २३ भित्र कृषि तथा गैर कृषि जग्गा छुट्याउन सबै स्थानीय तहलाई पत्र

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी मङ्सिर २३ गतेभित्र कृषि तथा गैर कृषि जग्गा छुट्याउन सबै स्थानीय तहलाई परिपत्र गरेको छ । तत्कालको लागि स्थानीय भू उपयोग परिषद्‌बाट निर्णय गरी कृषि र गैर कृषि क्षेत्र आगामी मङ्सिर २३ गतेभित्र छुट्याउनुपर्ने मन्त्रालयले जनाएको छ । एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले भनेको छ […]

बुटवलमा कृषि मेलाः कृषि क्षेत्रको सम्भावनालाई उजागर गर्दै लगाानी भित्र्याउन

कृषि क्षेत्रको सम्भावनालाई उजागर गर्दै कृषिमा लगानी भित्र्याउन र प्रतिश्पर्धात्मक क्षमता बढाउने उद्देश्यले बुटवलमा पाँच दिने कृषि मेला आयोजना गरीएको छ। बुटवल उद्योग वाणिज्य संघ र लुम्बिनी प्रदेश कृषि खाद्य, प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आय...

किन हुँदैछ भूमि बैंकको विरोध ?

ओली सरकारले नेपालको वामपन्थी आन्दोलनलाई बदनाम गर्ने तथा समाजवाद उन्मुख संविधान विपरीत गरेका कामको सूची बनाउँदा धेरै लामो हुन्छ । कृषि क्षेत्रमा मात्रै उनले दर्जनौं संविधान विपरीतका हर्कत गरे । यसको एउटा उदाहरण भूमि बैंकको अवधारणा हो । खाद्य सम्प्रभुताको संवैधानिक हक, बीस वर्षे कृषि विकास रणनीति तथा नेपाली किसान आन्दोलनका जगमा स्थापित थुप्रै उपलब्धिलाई सिध्याउने षडयन्त्रका साथ यो एजेण्डामार्फत् ओली सरकारले नवउदारवाद र साम्राज्यवादको दलाली गर्यो । त्यसैले भूमि बैंक कार्यक्रमको सर्वत्र विरोध भएको छ

कृषि तथा भूमि व्यवस्था समितिका सभापतिमा श्रीवास्तव निर्वाचित

जनकपुर । मधेस प्रदेशअन्तर्गत कृषि तथा भूमि व्यवस्था समितिको सभापतिमा प्रदेशसभा सदस्य मदनसेन श्रीवास्तव निर्वाचित भएका छन् । प्रदेशसभामा आज भएको मतदानमा नेकपा (एकीकृत समाजवादी)का श्रीवास्तवले सात मत ल्याएका थिए भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका जगतारनदेवी साह सुडीले तीन मत प्राप्त गरेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए । सार्वजनिक लेखा समितिका सभापतिका लागि […]

अर्गानिक कृषि रणनीति बनाउँदै कर्णालीको कृषि मन्त्रालय

कर्णाली प्रदेशको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले १५ वर्षे अर्गानिक कृषि रणनीति बनाउन थालेको छ।...

वैदिक परम्परामा कृषि

कृषि– शब्द संस्कृत भाषाको ‘कृष विलेखने’ धातुबाट ‘इक्’ प्रत्यय लागेर बनेको हो । यसको अर्थ भूमि जोत्नु वा हलो चलाउनु भन्ने हुन्छ । कृषि–कर्म गर्ने किसानलाई संस्कृतमा कृषक, कृषाण, कीनाश, कृषीवल इत्यादि भन्दछन् । संस्कृत वाङ्मयमा वेद, स्मृति र पुराणहरूमा तथा अन्यत्र पनि कृषिको चर्चा गरिएको पाइन्छ । संस्कृतका चार विद्या— वार्ता, त्रयी, दण्डनीति र […]