आज पनि प्रहरी परिचालन गरेरै बञ्चरेडाँडामा फोहर फाल्ने तयारी

काठमाण्डाै – आज मङ्गलवार पनि सुरक्षाकर्मीको उपस्थितिमा नुवाकोटको बञ्चरेडाँडामा फोहर फाल्न लागिएको छ । आज धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर १ का स्थानीयवासीले अवरोध गरेपछि फोहर बोकेर गएका गाडी बाटोमै रोकिएका छन् । दुई सय जनाभन्दा धेरै सुरक्षाकर्मी काठमाण्डौबाट गएर अहिले गाडीलाई लाइन लगाउने काम भइरहेको र केहीबेरमा फोहर झार्न सुरु गरिने नुवाकोट प्रहरीले जनाएको छ । धुनीबेसी नगरपालिका वडा नम्बर १ का स्थानीय युवाले हातमा ढुङ्गा बोकेर बसेकाले फोहरका गाडी अगाडि बढ्न सकेका थिएनन् ।   महानगरले...

सम्बन्धित सामग्री

विमान दुर्घटनापछि उद्धारका लागि २२७ सशस्त्र प्रहरी परिचालन

काठमाडौँ – सशस्त्र प्रहरी बलले काठमाडौँ–पोखरा उडानमा रहेको यती एयरलाइन्सको विमान दुर्घटनापछि तत्काल खोजी तथा उद्धारमा दुई सय २७ सशस्त्र प्रहरी परिचालन गरेको छ । आज बिहान काठमाडौँबाट पोखरातर्फ उडेको नाइन एन एएनसी एटिआर ७२ विमान दुर्घटना भएको सूचना प्राप्त हुनासाथ खोज तथा उद्धार कार्यमा लागि दुई सय २७ प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बलका […]

काठमाडौंको चाडपर्व सुरक्षा : तीन हजार ३४३ प्रहरी परिचालन हुने

चाडपर्वको समयमा देशको संघीय राजधानी काठमाडौंको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गरिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले आज मंगलबारदेखि लागू हुने गरी चाडपर्व सुरक्षा योजना–२०७९ जारी गर्दै जिल्लाको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गर्न लागेको जानकारी दिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले चाडपर्वमा हुनसक्ने आपराधिक क्रियाकलापलाई न्यूनीकरण गर्दै सुरक्षाको भरपर्दो वातावरण

बञ्चरेडाँडामा आज पनि झडप, एक पक्राउ

फोहोरको गाडीको लागि सुरक्षाका लागि बन्चरेडाँडामा २५० भन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ। प्रहरीको सहयोगमा फोहोरका गाडी बञ्चरेडाँडामा पुर्‍याउने काम भइरहेको छ।’...

फोहोर व्यवस्थापनमा प्रहरी परिचालन गर्ने हाम्रो उद्देश्य होइन : प्रमुख शाह

प्रहरी प्रशासनको सहयोगमा आज पनि फोहोर ढुवानी हुँदै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनमा प्रहरी परिचालन गर्ने आफ्नो उद्देश्य नभएको प्रष्ट पारेका छन् ।  फोहोर व्यवस्थापनमा निरन्तर चलिरहेको अवरोधका सन्र्दभमा...

फोहोर बोकेका गाडी आज पनि अवरोध

काठमाडौं :  बन्चरेडाँडामा  काठमाडौंको फोहोर  विसर्जन गर्न  स्थानीयले आज पनि रोक लगाएका छन्।  बुधबार बिहानैदेखि स्थानीयले आन्दोलन गरी फोहोरका गाडीलाई ल्यान्डफिल साइड जान रोक लगाएको काठमाडौ महानगरपालिका वातावरण विभागीय प्रमुख सरिता राईले जानकारी दिइन्।स्थानीयले मंगलबार बिहानैदेखि काठमाडौ महानगरपालिकाले प्रहरी परिचालन गरी फोहोर विसर्जन गरेको थियो। आज  पनि स्थानीयको अवरोध भएकाले प्रहरी परिचालन गरी फोहोर विसर्जन गर्ने तयारी रहेको विभागीय प्रमुख राईले जानकारी दिइन्।&

भक्तपुर विस्केट जात्रा : सुरक्षाका लागि एक हजार प्रहरी परिचालन

भक्तपुरको दरबार क्षेत्रमा आज साझँदेखि सुरु हुने ऐतिहासिक विस्केट जात्राको सुरक्षामा एक हजार प्रहरी परिचालन गरिने भएको छ। प्रहरी हेडक्वार्टर, महानगरीय प्रहरी कार्यालय रानीपोखरी र भक्तपुर परिसरबाट उक्त प्रहरी टोली...

नयाँ बानेश्वरको सुरक्षा व्यवस्था कडा, १४ जना डिएसपीसहित २४ सय प्रहरी परिचालन

काठमाडौं, १२ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा आज छलफल हुने भएपछि बानेश्वर वरपरको सुरक्षामा कडाई गरिएको छ । आज हुने सम्भावित प्रदर्शनलाई ध्यानमा राख्दै बानेश्वरमा २४ सय भन्दा बढी प्रहरी र १४ जना डिएसपी खटाइएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । बानेश्वर वरपर प्रदर्शन सुरु भएका छन् । आज सत्ताघटक दलहरु नेकपा माओवादी […]

मीनभवनदेखि माइघरसम्म व्यापक प्रहरी परिचालन

विभिन्न राजनीतिक दल निकट भातृ संगठनहरुले आज बानेश्वर क्षेत्रमा आन्दोलन चर्काउन सक्ने भन्दै प्रहरीले नयाँ वानेश्वर क्षेत्रमा सुरक्षा बढाएको छ। प्रदर्शनकारीबाट हुनसक्ने अराजक गतिविधि रोक्न मीनभवनदेखि माइघरसम्म प्रहरी तैनाथ खटाइएको...

सर्वोच्चका दुबै गेटमा धर्ना दिने बारको तयारीपछि दंगा प्रहरी परिचालन

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च परिसरमा छिर्न नदिन नेपाल बार एसोसिएशनले दुबै गेटमा धर्नाको तयारी गरेपछि दंगा प्रहरी परिचालन गरिएको छ । जबराविरुद्धको आन्दोलनलाई थप कडा पारेको बारले आज बिहान १० बजे अघिदेखि नै अदालत परिसरमा धर्ना दिँदै दुबै गेटसम्म पुग्ने तयारी गरेपछि दंगा प्रहरी परिचालन गरिएको हो । यसअघि शुक्रबार प्रधानन्यायाधीश जबरा वैकल्पिक […]

काठमाडौँमा ३२ सय प्रहरी र ५ सय ट्राफिक प्रहरी परिचालन

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकामा आज बिहानदेखि जारी गरेको निषेधाज्ञामा ३२ सय प्रहरी परिचालन गरेको छ । कोरोनाको नयाँ भेरियन्टको जोखिम बढ्न थालेपछि रोकथाम तथा नियन्त्रणका लागि उपत्यकामा निषेधाज्ञालाई कडा बनाइएको हो । काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयहरूले जारी गरेको निषेधाज्ञालाई प्रभावकारी बनाउन प्रहरी तथा ट्राफिक प्रहरी परिचालन गरेको छ। निषेधाज्ञाको मतलब नगरी र […]