नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले आइतबार विहान पार्टीले गरेको व्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदन गर्ने निर्णयप्रति गम्भिर असहमति जनाएका छन् । नेता श्रेष्ठले आइतबार बिहान सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डको सो निर्णयप्रति असहमति जनाएका हुन् । यसअघि एमसीसीको विरोध गर्दै आएको माओवादी केन्द्रले आइतबार विहान बसेको बैठकमा व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको थियो । ‘पाँच दलीय गठबन्धनमा अध्यक्ष प्रचण्डले व्याख्यात्मक घोषणा सहित