अफगानिस्तान छाड्ने अमेरिकी निर्णयप्रति ब्लेयरको आपत्ति, दुःखद र खतरनाक निर्णयको संज्ञा

एजेन्सी, भदाैं ६ । अफगानिस्तानबाट अमेरिकासहित सहयोगि देशका सेना फिर्ता गर्ने अमेरिकी निर्णयप्रति ब्रिटेनका पूर्वप्रधानमन्त्री टोनी ब्लेयरले आपत्ति जनाउनुभएको छ । अफगानिस्तानबाट अमेरिका फिर्ता हुन, ‘दुःखद, खतरनाक र अनावश्यक’ भएको ब्लेयरको टिप्पणी छ । अफगानिस्तानबाट सेना फिर्ता गर्ने अमेरिकी राष्ट्रपति जो बाइडनको निर्णयप्रति पहिलो पटक प्रतिक्रिया दिँदै ब्लेयरले अमेरिकी र सहयोगी सेना अफगानिस्ताबाट बाहिरिँदा इस्लामिक […]