विज्ञापन बोर्डको निर्णयप्रति मिडिया अलाइन्सको आपत्ति

काठमाडौँ । मिडिया अलाइन्स नेपालले विज्ञापन बोर्डको निर्णयप्रति आपत्ति जनाएको छ । अलाइन्सले आज (सोमबार) विज्ञप्ति जारी गरेर मदिरा चुरोट र सुर्तीजन्य पदार्थको विज्ञापन सामग्री प्रसारण गर्न नपाउने बोर्डको निर्णयप्रति आपत्ति जनाएको हो । बोर्डले जनस्वास्थ्य ऐन २०७५को दफा ४५ को उपदफा १ मा गरिएको व्यवस्था अनुसार सुर्ती र मदिराजन्य उत्पादनको विज्ञापन गर्न निषेध गरिएको […]