उपत्यकाका ८० प्रतिशत निर्माण साइट बन्द

१५ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाका विकास आयोजनासम्बद्ध करिब ८० प्रतिशत निर्माण साइट एकसाथ बन्द भएका छन् । बिहीबारबाट निषेधाज्ञा लागू हुने भएपछि ८० प्रतिशतभन्दा बढी सार्वजनिक निर्माण स्थलहरुमा काम रोकिएको हो । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह जोखिम मोलेर काम गर्न श्रमिक तयार नभएको अवस्थामा सरकारले पनि सहजीकरण नगरेकाले काम रोकिएको बताउँछन् […]

सम्बन्धित सामग्री

‘कन्सट्रक्सन होलिडे’ : ठेकदारहरुले ११ वैशाखदेखि निर्माणको काम रोक्ने

८ वैशाख, काठमाडौं । निर्माण व्यवसायीहरुले मूल्य वृद्धिका कारण काम गर्न नसकिने अवस्था आएको भन्दै ११ वैशाखदेखि निर्माण साइट बन्द गर्ने भएका छन् । अत्यावश्यक कामबाहेक कुनै पनि निर्माणको काम नगर्ने गरी नेपाल निर्माण व्यवसायी महासंघले ‘कन्सट्रक्सन होलिडे’ गर्न लागेको हो । महासंघका महासचिव रोशन दाहालका अनुसार केही महिनादेखि पेट्रोलियम पदार्थ (डिजेल, बिटुमिन, पेट्रोल, ग्याँस) […]

सरकारी मेडिकल कलेजका निर्माण साइट गौचरण बने, निजी मेडिकल कलेजलाई स्वीकृति

देशको संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकार मानेको छ । तर, सार्वजनिक संस्थानलाई अलपत्र पारेर निजी व्यापारलाई पोस्न सरकार आफैँ अघि सरेको छ । सातै प्रदेशमा मेडिकल कलेज खोल्न तीन वर्षअघि नै...

निषेधाज्ञामा रोड मार्किङको चटारो

२२ वैशाख, काठमाडौं । अहिले काठमाडौं उपत्यकाका अधिकांश निर्माण साइट बन्द छन् । निषेधाज्ञा लागेपछि श्रमिक घर फर्किएका छन् भने ठेकदारहरु पनि सवारीको पास र काम जारी राख्ने अनुमति नपाएको भन्दै हात बाँधेर बसेका छन् …

नयाँ संसद भवनको २७ प्रतिशत काम पूरा

काठमाडौं । राष्ट्रिय सभामा उपाध्यक्ष शशिकला दहालले निर्माणाधीन नयाँ संघीय संसद भवनको अवलोकन तथा निरीक्षण गरेकी छिन् । उपाध्यक्ष दहालले सिंहदरबार परिसरमा निर्माण भइरहेको संघीय संसद भवनको शुक्रबार अवलोकन तथा निरीक्षण गरेकी हुन् ।  भवन निर्माणको काम हेरिरहेको विशेष भवन निर्माण आयोजना अन्तर्गत संसद भवन निर्माण साइट इञ्जिनियर धर्मेन्द्र पन्थीले अहिलेसम्म २७ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए । भवन निर्माणकै क्रममा कोरोना महामारी फैलिएपछि निर्धारित समयभित्र काम सक्न गाह्रो भएको र सरकारले ६ महिना थप गरेको बताए ।

साइट खोल्ने बेलामा ठेकदारका शर्तैशर्त : म्याददेखि लागतसम्म थप्न बार्गेनिङ

२९ कात्तिक, काठमाडौं । लकडाउनपछि ठप्प भएको निर्माण क्षेत्र अझै जुर्मुराएको छैन । सुरुमा महामारीलाई बहानाबाजी बनाएको यो क्षेत्रले त्यसपछि वर्षा र चाडबाड निहुँ पायो । लकडाउनपछि निर्माण साइट खुलाउन न सरकारी आयोजनाहरुले चसो दिएका छन् …