८ वैशाख, काठमाडौं । निर्माण व्यवसायीहरुले मूल्य वृद्धिका कारण काम गर्न नसकिने अवस्था आएको भन्दै ११ वैशाखदेखि निर्माण साइट बन्द गर्ने भएका छन् । अत्यावश्यक कामबाहेक कुनै पनि निर्माणको काम नगर्ने गरी नेपाल निर्माण व्यवसायी महासंघले ‘कन्सट्रक्सन होलिडे’ गर्न लागेको हो । महासंघका महासचिव रोशन दाहालका अनुसार केही महिनादेखि पेट्रोलियम पदार्थ (डिजेल, बिटुमिन, पेट्रोल, ग्याँस) […]