साइट खोल्ने बेलामा ठेकदारका शर्तैशर्त : म्याददेखि लागतसम्म थप्न बार्गेनिङ

२९ कात्तिक, काठमाडौं । लकडाउनपछि ठप्प भएको निर्माण क्षेत्र अझै जुर्मुराएको छैन । सुरुमा महामारीलाई बहानाबाजी बनाएको यो क्षेत्रले त्यसपछि वर्षा र चाडबाड निहुँ पायो । लकडाउनपछि निर्माण साइट खुलाउन न सरकारी आयोजनाहरुले चसो दिएका छन् …