प्रदेश २ को बजेटमाथि नेताहरुको टिप्पणी : प्रचारमुखी मात्र छ, कार्यान्वयन गर्न चुनौती

जनकपुरधाम : प्रदेश २ सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि कुल ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट ल्याएको छ। प्रदेश २ सरकारले ल्याएको बजेटमा पुरानै कार्यक्रम, प्रचारमुखी भएको नेताहरुले टिप्पणी गरेका छन्। सत्तारुढ दल जसपा महन्थ ठाकुर-राजेन्द्र महतो पक्षका प्रदेशसभा सदस्य परमेश्वर साहले सरकारले ल्याएको बजेट वितरणमुखी…

सम्बन्धित सामग्री

प्रदेश र स्थानीय तहका कर्मचारी व्यवस्थापनमा चुनौती

मोरङ – प्रदेश र स्थानीय तह कर्मचारी व्यवस्थापनको अहिलेको अवस्थमा ठूलो चुनौती रहेको स्थानीय तहका पदाधिकारीले बताएका छन्। विराटनगरमा बुधबार आयोजित कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख डीपी राईले प्रदेशस्तरका कानुन निर्माणमा नागरिक समाज र सरोकारवाला समूहको सुझाव आवश्यक रहेको बताए। पूर्णरूपमा कानुन अभाव रहिरहँदा संघीयतापछि प्रशासनिक संघीयता कार्यान्वयन गर्न कठिनाइ भइरहेको मेयर राईको भनाइ छ। उनले […]

कोप–२७ : ‘कार्यान्वयन सम्मेलन’ हुने

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रहरूको २७औँ सम्मेलन (कोप–२७) लाई हालसम्म भएका सम्झौता तथा निर्णय कार्यान्वयन गर्ने सम्मेलनका रुपमा लिइएको छ । यस सम्मेलनमा रियो सम्मेलन सन् १९९२ देखि ग्लास्गो २०२१ (कोप–२६)सम्म भएका सम्झौता, निर्णय र प्रतिबद्धतालाई कार्यान्वयन गर्न जोड दिइने भएको छ ।कोप–२७ आगामी नोभेम्बर ६ देखि १८ (यही कात्तिक २० देखि मङ्सिर २ गते) सम्म इजिप्टको शर्म–एल–शेख सहरमा हुँदैछ । सम्मेलनमा विज्ञानमा आधारित चुनौती हा

मधेश प्रदेशको कृषि : १२ चुनौती, ८ सम्भावना

काठमाडाैं : मुलुकको अन्न भण्डारको रुपमा रहेको मधेश प्रदेशमा सरकारको लगानी पनि हरेक वर्ष बढ्दै गएको छ। सरकारले सिँचाइका लागि विद्युतमा ५० प्रतिशत बराबरको महशुल छुट दिने निर्णय पनि गरेको छ। कार्यान्वयन पनि भइरहेको छ। यतिबेला मौसम पनि खेतीपातीकै छ।अन्न भण्डारको रुपमा रहेको मधेश प्रदेशमा कृषि क्षेत्रमा के कस्ता चुनौती छन्, भनेर बेला बेलामा चर्चा पनि हुने गरेको छ। सरकारका विभिन्न निकायले अध्ययन पनि गरेका छन्। पहिचान भएका समस्याको निरुपणका लागि सार्थक पहल हुन नसकेको गुनासो पनि उत्तिकै छ।नेपाल राष्ट्र

बजेट कार्यान्वयन चुनौतीपूर्ण छ, सरकार गम्भीर बनोस् : सांसद संग्रौला

सत्तारुढ नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौलाले सरकारले ल्याएको बजेट कार्यान्वयनमा चुनौती देखिएको बताएकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद संग्रौलाले बजेटले सबै पक्षलाई समेटेको भएपनि कार्यान्वयनमा चुनौती देखा परेको बताएकी हुन् ।‘सारांशमा भन्नुपर्दा सैद्धान्तिक तवरले बजेटले सबै पक्षलाई समेटेको छ । सबै पक्षबाट सकारात्मक कुराहरु आएका छन् तर कार्यान्वयन पक्ष चुनौतीपूर्ण छ । सरकार यसमा गम्भीर बन्न आवश्यक छ । यो चुनावी वर्ष पनि हो। आउँदो ६–७ महिना भित

नागरिकताविहीनताको अवस्था ठूलो चुनौती : लालबाबु राउत

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले लाखौँ युवा नागरिकता विहीनता हुनु मानवअधिकार संरक्षणमा ठूलो चुनौती भएको बताएका छन्।शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयले जनकपुरधाममा आयोजना गरेको मानवअधिकार सम्बन्धी कार्ययोजना कार्यान्वयन छलफलमा मुख्यमन्त्री राउतले जन्मसिद्ध नागरिकता पाएका व्यक्तिका सन्तान नागरिकता नपाएर सामान्य अधिकारबाट समेत वञ्चित हुनु ठूलो चुनौती रहेको बताए।मुख्यमन्त्री राउतले भने‚ ‘नागरिकता विहीनताको अवस्थाले उनीहरू सामान्य मानवअ

सामाजिक सञ्जालमा कर कार्यान्वयन चुनौती बन्दै

नेपालमा सञ्चालन हुने सामाजिक सञ्जालमा कर लगाउनुपर्ने आवाज लामो समयदेखि उठिरहे पनि त्यसको कार्यान्वयन भने सहज छैन । सामाजिक सञ्जालहरु फेसबुक, ट्वीटर, इन्स्टाग्राम, युट्युब, भाइबरलगायतका सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउने घोषणा माथिल्लो तहबाटै भए पनि कार्यान्वयनमा आउन सकेको छैन ।पछिल्लो समय कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउनसँगै गुगल मिट, जुम, माइक्रोसफ्ट टीमलगायतका […]

संविधानविद् अधिकारीको टिप्पणी : संविधान निर्माताबाटै संविधान कार्यान्वयन संकटमा

काठमाडौं। संविधानविद् विपिन अधिकारीले संविधान निर्माताहरुबाटै संविधान कार्यान्वयन संकटमा परेको टिप्पणी गरेका छन्। उनले संविधानप्रति गुनासो हुनेहरु संविधान कार्यान्वयनको कुरा गर्न बाध्य भएको बताए। ट्वीट गर्दै उनले भनेका छन्,“पक्ष र प्रतिपक्ष रहेका संविधान निर्माताहरुबाटै संविधानलाई कसरी जोगाउने भन्ने चुनौती पो उर्लिदैछ। कस्तो बिडम्बना!” पछिल्लो पटक संविधानलाई नै मास्न भइरहेको गतिविधिप्रति उनले आशंका व्यक्त गर्दै यस्तो चिन्ता प्रकट गरेका हुन्।

सहज छैन बजेट कार्यान्वयन

संस्थागत तथा संरचनागत समस्या, कानुनी जटिलता तथा बजेटमा कार्यक्रम राखिहाल्ने तर त्यसलाई कसैले पनि जिम्मेवारी नलिने प्रवृत्तिलगायत विविध कुरामा सुधार नभएसम्म बजेट कार्यान्वयनमा चुनौती देखिने भएको छ । आगामी वर्षका लागि सरकारले अध्यादेशमार्फत १६ खर्ब ४७ अर्बको बजेट ल्याएको छ । आकारका हिसाबले ठूलो बजेट भएकाले पनि कार्यान्वयनमा चुनौती थपिएको छ ।अर्थमन्त्री विष्णु पौडेल भने […]

‘कार्यान्वयन भए बजेट राम्रो’

नेपाल समाचारपत्र, काठमाडौं आगामी आर्थिक वर्ष २०७८/७९ का निम्ति विनियोजित बजेट कार्यान्वयनमा ध्यान दिनुपर्ने उद्योगी व्यवसायीले जोड दिएका छन् । सोमबार आयोजिते वेबिनारमा उनीहरूले बजेट सकारात्मक रहे पनि कार्यान्वयन गर्न चुनौती रहेको बताएका हुन् । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठले बजेट भाषणभन्दा पनि कार्यान्वयन पक्ष महŒवपूर्ण रहेको बताउनुभयो । उहाँले बजेट भाषण […]

महिला अधिकार कार्यान्वयनमा चुनौती

महिलाका हक अधिकार कानुनी रूपमा स्थापित गरिए पनि कार्यान्वयनमा चुनौती देखिएको छ । नेपालको संविधानले नै व्यवस्था गरेका महिलाका हक अधिकार कार्यान्वयनमा आउन सकेका छैनन् । नेपाल ल क्याम्पसका प्राडा शशि अधिकारीले कानुन पर्याप्त भए पनि कार्यान्वयन पक्ष फितलो रहेको बताए। कानुन कार्यान्वयन गर्ने निकाय महिलाप्रति सकारात्मक नहुँदा समस्या भएको दाबी उनले गरे। संविधानमै पैतृक सम्पत्तिमा छोरीको समान हकको व्यवस्था गरिएको छ तर यसको कार्यान्वयन हुन सकेको छैन । संविधानको धारा १८ को उपधारा (५) मा पैतृक सम्पत्तिमा लैङ्गिक भेदभावबिना स...