सामाजिक सञ्जालमा कर कार्यान्वयन चुनौती बन्दै

नेपालमा सञ्चालन हुने सामाजिक सञ्जालमा कर लगाउनुपर्ने आवाज लामो समयदेखि उठिरहे पनि त्यसको कार्यान्वयन भने सहज छैन । सामाजिक सञ्जालहरु फेसबुक, ट्वीटर, इन्स्टाग्राम, युट्युब, भाइबरलगायतका सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउने घोषणा माथिल्लो तहबाटै भए पनि कार्यान्वयनमा आउन सकेको छैन ।पछिल्लो समय कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउनसँगै गुगल मिट, जुम, माइक्रोसफ्ट टीमलगायतका […]