सुर्खेत डोल्पाको ठुलिभेरी नगरपाालिका–३ का २४ घरधुरी बाढीका कारण विस्थापित भएका छन् । सरमुकाम दुनैस्थित शान्तिटोलमा बाढीपहिरोले २४ परिवार विस्थापित भएका हुन्।ठूलीभेरी नगरपालिका–३ शान्तिटोलमा अचानक आएको बाढीपहिरोले नन्नाकुमारी विकको एकतले कच्ची घरलाई पूर्ण रूपमा क्षति पुर्याएको छ । धनबहादुर घर्ती, झुमा विक, उर्मिला विश्वकर्मा, मोतिलाल रोकाया, मानबहादुर रोकायाको घर र खेतबारी बगाएको छ ।यस्तै कर्णबहादुर रोकाया,