नेपाली फिल्मका नायक, निर्माता तथा निर्देशक रोज राणाले आगामी मंसिर ४ मा हुने प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दिनुभएको छ । उहाँले आइतबार प्रदेशसभा सदस्यका लागि मनोनयन दर्ता गराएर चुनावी अभियानमा होमिनुभएको छ । चलचित्र निर्माता संघको निबर्तमान महासचिब राणा नेपाली कांग्रेस प्यूठान (ख) का क्षेत्रिय सभापति समेत हुनुहुन्छ । उहाँलाई नेपाली कांग्रेसले गठबनधनको तर्फबाट उम्मेदवार […]