काठमाडौँः २०७२ भदौ ७ गते मा एक नाबालकसहित ९ जनाको ज्यान जाने गरी भएको टीकापुर प्रकरणमा जिल्ला अदालत कैलालीले बुधवार अन्तिम फैसला सुनाएको छ। आदेशानुसार मुख्य योजनाकार भनिएका बहालवाला सांसद रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय सुनाइएको छ।
राजनीतिक उद्देश्य प्राप्तिका लागि आन्दोलन भएको भन्दै उक्त घटनाका अभियुक्तले माफी