कपिलवस्तुमा ८ प्रतिशत मात्र महिला उम्मेदवार

जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुकी सूचना अधिकारी अनिता क्षेत्रीका अनुसार कपिलवस्तुमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि एक सय ४३ उम्मेदवार चुनावी मैदानमा छन्। यी मध्ये ६५ जना स्वतन्त्र उम्मेदवार हुन भने ७८ जना विभिन्न दलका उम्मेदवार हुन्। जिल्लाम...

सम्बन्धित सामग्री

महिलालाई आश्वासन मात्रै

प्रमुख राजनीतिक दलले प्रतिनिधिसभा र प्रदेशसभातर्फ महिलालाई टिकट दिन कन्जुस्याइँ गरेका छन् । मंसिर ४ मा तोकिएको निर्वाचनमा जिल्लामा ८ प्रतिशत मात्रै महिला उम्मेदवार छन् । सत्ता गठबन्धन, एमाले, जसपा र लोसपालगायतले महिलालाई अघि सारेका छैनन् ।

महोत्तरीमा आठ प्रतिशत महिला उम्मेदवार

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि महोत्तरीबाट ८ प्रतिशत महिलाले उम्मेदवारी दर्ता गराएका छन् । महिलाहरूको नैराश्यपूर्ण सहभागिताले अनेकन् प्रश्न खडा गरेको भन्दै महिलाहरूले राजनीतिकदलहरुसँग आपत्ति जनाएका छन् ।