उत्साहजनक विकास भएको छ : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले यस प्रदेशमा विकासको काम उत्साहजनक भएको बताएका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा आज यहाँ आयोजित आर्थिक वर्ष २०७९/८०को बजेट तर्जुमा छलफल तथा अन्तरक्रियामा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले महत्त्वपूर्ण योजनालाई सरकारको सिद्धान्त, प्राथमिकता एवं नीति तथा कार्यक्रममा समावेश हुने विश्वास दिलाए । मुख्यमन्त्री राईले […]

सम्बन्धित सामग्री

पर्वहरूले सबैमा एकताको भावना विकास गराउन सहयोग गर्छ : मुख्यमन्त्री राई

काठमाडौँ,२२ मँसिर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले हरेक वर्षको मार्ग शुक्ल पूर्णिमाका दिन मनाइने किराँतको महान् पर्व उधौली, लिम्बू समुदायको महान् चाड चासोक तङनाम र नेवारको महत्वपूर्ण पर्व यःमरी पुन्हिको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले सन्देशमा भन्नुभएको छ, “बहुभाषिक, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक नेपालमा विभिन्न जाति, भाषा, धर्म र […]

मुख्यमन्त्री राई र स्विटजरल्यान्डकी राजदूतबीच भेटवार्ता

मोरङ – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई र स्विटजरल्यान्डकी राजदूत एलिजाबेथ भोन क्याप्लरबीच दुईपक्षीय हितबारे भेटवार्ता भएको छ। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार भएको भेटमा स्वीस सरकारको सहायतामा सञ्चालित परियोजनाबारे समीक्षा गर्न चाहेको राजदूत क्याप्लरले बताएकी थिइन्। भेटवार्ताका क्रममा राजदूत क्याप्लरले स्वीस परियोजनाअन्तर्गत रहेको पदमार्गमा आधारित पर्यटन विकास परियोजना प्रदेश सरकारले स्वीकृत गरेकोमा […]

समान हक र सहभागिता दिलाउन नीति र कानुन आवश्यकः मुख्यमन्त्री राई

मोरङ, २४ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले महिलालाई शिक्षाबाट वञ्चित गरेमा मुलुकको विकासमा बाधा पुग्ने बताएका छन् । राज्यले महिलाहरुलाई समान हक र समान सहभागिता दिलाउन आवश्यक नीति र कानुन बनाउनुपर्नेमा उनले जोड दिएका छन् । सामाजिक विकास मन्त्रालयद्वारा ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा आज आयोजित कार्यक्रमको उद्घाटन गर्दै उनले महिलाको […]

सङ्घीयतामा विकास विकेन्द्रीकृत हुन्छ : मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सङ्घीयतामा विकासका कार्य विकेन्द्रीकृत हुने बताएका छन् । प्रदेश नं १ सरकार, बाह्रखरी मिडिया, विराटनगर महानगरपालिका र उद्योग सङ्गठन मोरङ शाखाद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित आर्थिक सम्मेलनमा उनले प्रदेशको निर्माणका कारण यहाँका १४ जिल्लामा पूर्वाधार निर्माण दामासाही रुपमा भइरहेको धारणा व्यक्त गरे ।सङ्घीयताको सुन्दर पक्ष नै मुलुकमा रहेको विकासको खाडललाई पुर्दै जानु भएको र अहिले नै प्रदेशको मूल्याङ्कन गर्ने समय नभएको चर्चा गर्दै मुख्यमन्त्री राईले &

मानव विकास विनाको विकासले अर्थ राख्दैन् : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मानव विकासविनाको विकासले खासै अर्थ नराख्ने बताएका छन् । प्रदेश लगानी प्राधिकरण प्रदेश १ द्वारा आज यहाँ आयोजित प्रदेश १ को ‘दीर्घकालीन आर्थिक विकास, लगानी प्रवद्र्धन र निजी क्षेत्रको भूमिका’ प्रथम कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले मानवको विकास हुनु जरुरी छ भने । ज्ञान, विज्ञान र […]

प्रदेश १ पुँजीबजार विकास गर्न तयार छ : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पुँजीबजारको विरुद्धमा सरकार नरहेको बताएका छन् । उनले पुँजीबजारमा छरिएर रहेको पैसालाई समेट्ने र त्यसले व्यवसाय र अर्थतन्त्र विकासमा सहयोग पुग्ने बताए ।नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको प्रदेशस्तरीय पुँजीबजार सचेतना कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश १ मा पुँजीबजारको विकास र विस्तार गर्न तयार रहेको बताएका हुन् । ‘नेपालमा अहिलेको पुँजी बजारले विश्वास आर्जन गर्न सकिरहेको छैन । आम मानिसमा सचेतना र जागरण ल्याउन यस्तै खालका कार्

आर्थिक क्रान्तिको लागि पर्यटन : मुख्यमन्त्री राई

इलाम– प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र राईले आर्थिक क्रान्तिलाई पूरा गर्न पर्यटन प्रवर्द्धन मुख्य कार्य भएको बताएका छन् । इलामको माई नगरपालिका–१ मा बिहीबार शुरु भएको चारदिने तेह्रकुने महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री राईले पर्यटकीय क्षेत्रको संरक्षण र प्रचार प्रसार आवश्यक रहेको बताए । उनले तेह्रकुने सिमसार क्षेत्रको विकास र संरक्षणका लागि प्रदेश सरकारले उचित ध्यान दिने […]

धार्मिक सद्भावको खाँचो छ : मुख्यमन्त्री राई

दमक । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले धार्मिक सद्भाव आवश्यक भएको बताउनुएको छ । मानव मानवका बीचमा आपसी प्रेम, सद्भाव, आत्मियता, बन्धुत्व र भाइचाराको विकास गर्न धार्मिक संस्थाको भूमिका महत्वपूर्ण हुने उनले बताए । नेपालको संविधानले नै धार्मिक स्वतन्त्रता र अधिकारको ग्यारेन्टी गरेको उल्लेख गर्दै उनले सबैले धर्म, संस्कार र संस्कृति मान्न पाउने […]

राजनीतिक अस्थिरता चाँडै अन्त्य हुने छ : मुख्यमन्त्री राई

मोरङ / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकमा देखिएको राजनीतिक अस्थिरता चाँडै अन्त्य हुने बताएका छन् । किरात राई यायोक्खा महानगर समितिद्वारा उद्यौली पर्वको उपलक्ष्यमा विराटनगर–११ स्थित किरात राई यायोक्खा सामूहिक चुल्लो भवन (खिम)को आज उद्घाटन गर्दै जनतामा सङ्घीय र प्रदेशमा रहेको स्थिर सरकारको अन्यौलतासम्बन्धी निरासा केही समयभित्रमा सकारात्मक हुनुका साथै विकास र... The post राजनीतिक अस्थिरता चाँडै अन्त्य हुने छ : मुख्यमन्त्री राई appeared first on Purbeli News.