धार्मिक सद्भावको खाँचो छ : मुख्यमन्त्री राई

दमक । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले धार्मिक सद्भाव आवश्यक भएको बताउनुएको छ । मानव मानवका बीचमा आपसी प्रेम, सद्भाव, आत्मियता, बन्धुत्व र भाइचाराको विकास गर्न धार्मिक संस्थाको भूमिका महत्वपूर्ण हुने उनले बताए । नेपालको संविधानले नै धार्मिक स्वतन्त्रता र अधिकारको ग्यारेन्टी गरेको उल्लेख गर्दै उनले सबैले धर्म, संस्कार र संस्कृति मान्न पाउने […]