आर्थिक क्रान्तिको लागि पर्यटन : मुख्यमन्त्री राई

इलाम– प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र राईले आर्थिक क्रान्तिलाई पूरा गर्न पर्यटन प्रवर्द्धन मुख्य कार्य भएको बताएका छन् । इलामको माई नगरपालिका–१ मा बिहीबार शुरु भएको चारदिने तेह्रकुने महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री राईले पर्यटकीय क्षेत्रको संरक्षण र प्रचार प्रसार आवश्यक रहेको बताए । उनले तेह्रकुने सिमसार क्षेत्रको विकास र संरक्षणका लागि प्रदेश सरकारले उचित ध्यान दिने […]

सम्बन्धित सामग्री

पर्यटन आर्थिक विकासको आधार हो : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले पर्यटन आर्थिक विकासको आधार भएकाले यसको पर्वद्धन आवश्यक रहेको बताएका छन् ।  धरान उपमहानगरपालिकाको आयोजनामा शुक्रबारदेखि धरानमा सुरु तीन दिने इस्ट टुरिजम मार्टको...

आर्थिक क्रान्ति सफल बनाउन पर्यटन प्रवर्द्धन अपरिहार्य : मुख्यमन्त्री राई

इलाम : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आर्थिक क्रान्ति सफल बनाउन पर्यटन क्षेत्रको प्रवर्द्धन अपरिहार्य रहेको बताएका छन्।  माई नगरपालिका-१ बिहीबारेमा सुरु भएको ‘प्रथम तेह्रकुने सिमसार महोत्सव’को उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेशमा रहेका विभिन्न पर्यटकीय क्षेत्रहरुको रूप संरक्षण गरे मात्र पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने बताए।उनले सीमसार क्षेत्रको विकासमा प्रदेश सरकारले उचित ध्यान दिनसमेत बताए। पर्यटन प्रवर्द्धनको माध्यमबाट मात्रै प्रदेश १ लाई आर्थिक समृद्धिमा अ