कालीगण्डकीमा डुंगा पल्टिएर बेपत्ता भएका ६ जनाको उद्धार

रूपन्देही ।कालीगण्डकी नदीअन्तर्गत पाल्पाको पर्यटकीय स्थल रानीमहल क्षेत्रमा र्‍याफ्टिङ गर्दै गरेको डुंगा पल्टिँदा बेपत्ता भएका ६ जनाको उद्धार गरिएको छ । र्‍याफ्टिङ गर्ने डुंगा पल्टिँदा त्यसमा सवार ६ जना बिहीबार बेलुकी पौने ७ बजे डुबेका थिए । उनीहरूको प्रहरी र स्थानीयले सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ । उनीहरूलाई रानीमहल क्षेत्रदेखि १ हजार ५ […]

सम्बन्धित सामग्री

पोखराको बेगनास तालमा डुंगा पल्टिएर एक जना बेपत्ता

२८ असोज, पोखरा । पोखराको बेगनास तालमा डुंगा पल्टिएर एक जना बेपत्ता भएका छन् । शुक्रबार दिउँसो परिवार र छिमेकीसहित पोखरा-३१ माझिकुनामा घुम्न गएका पोखरा–१३ बाँझापाटनका ३८ वर्षीय लालबहादुर गुरुङ बेपत्ता भएका हुन् । माझिकुनाको एक होटलबाट २ जनाले फरक फरक कायम डुंगा लिएर बेगनास तालमा गएका थिए । गएको ५ मिनेटमा कायक सँगै गएकी […]

ग्रीसमा डुंगा डुब्दा दर्जनौं बेपत्ता

एजियन सागरको रोड्स टापुमा गत राति शरणार्थी र आप्रवासी बोकेको डुंगा डुब्दा दर्जनौँ व्यक्ति बेपत्ता भएका छन् । दुर्घटनामा परेका अन्य २९ जनालाई उद्धार गरिएको ग्रीसको तटरक्षक बलले बुधबार जनाएको...

सिन्धु नदीमा डुंगा पल्टिँदा २३ जनाको मृत्यु, २६ बेपत्ता

पाकिस्तानको सिन्धु नदीमा विवाहका पाहुना बोकेको डुंगा पल्टिँदा २३ जनाको मृत्यु भएको छ भने २६ जना बेपत्ता भएका छन् । स्थानीयले ४५ जनाको उद्धार गरेका छन् भने बेपत्ताको खोजी कार्य जारी रहेको छ । ओभरलोडका कारण डुंगा पल्टिएको हो । मृत्यु हुनेमा महिला र बालबालिका पनि रहेका छन् । स्रोतका अनुसार सोलाङ्गी समुदायका हुसेन कलाको […]

रानीमहल क्षेत्रमा डुंगा पल्टिँदा बेपत्ता भएका ८ जनाको उद्दार

पाल्पाको पर्यटकीय स्थल रानीमहल क्षेत्रमा र्‍याफ्टिङ गर्ने डुंगा पल्टिँदा बेपत्ता भएका  ८ जनाको उद्दार गरिएको छ । बिहीबार कालीगण्डकी नदीअन्तर्गत रानीमहल क्षेत्रमा र्‍याफ्टिङ गर्ने डुंगा पल्टिँदा ८ जना बेपत्ता भएका थिए ।बेपत्ता भएका ८ जनाको सकुशल उद्दार गरिएका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी भक्ति सरा रानाले जानकारी दिइन् । उनका अनुसार र्‍याफ्टिङ गर्नेहरू भारतीय पर्यटक थिए ।

बैतडीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता

धनगढी । बैतडीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता भएका छन् । शिवनाथ गाउँपालिका- १ खाँड घाटमा डुंगा पल्टिँदा दुई जना बेपत्ता भएको प्रहरीले जनाएको छ । डुंगामा १० जना सवार रहेकामा दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले बताए । ‘कामको शिलशिलामा भारत जाने नेपालीलाई तार्ने क्रममा डुंगा पल्टिएको बुझिएको छ’, […] The post बैतडीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बैतडीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता

धनगढी– बैतडीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता भएका छन् । शिवनाथ गाउँपालिका १ खाँड घाटमा डुंगा पल्टिँदा दुई जना बेपत्ता भएको प्रहरीले जनाएको छ । डुंगामा १० जना सवार रहेकामा दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले बताए । ‘कामको शिलशिलामा भारत जाने नेपालीलाई तार्ने क्रममा डुंगा पल्टिएको बुझिएको छ, […]

ब्रह्मपुत्रमा डुंगा पल्टिंदा ३० बेपत्ता

एजेन्सी । भारतमा यात्रुबाहक डुंगा पल्टिंदा कम्तिमा एक जनाको ज्यान गएको छ भने ३० जना बेपत्ता भएका छन् । आसामको जोरहाट नजिकै ब्रह्मपुत्र नदीमा १२० जना बोकेको डुंगा अर्को डुंगासंग ठोक्किएर दुर्घटना भएको हो । ४२ जनालाई सकुशल उद्धार गरिएको र केही नदीमा डुबेको भारतीय अधिकारीहरुले जनाएका छन् । जोरहाटबाट आउदै गरेको डुंगा विपरित दिशाबाट […]

कर्णाली नदीमा डुंगा पल्टिँदा १० दिनको बच्चासहित तीन जना बेपत्ता

कैलाली। कैलालीको मोहन्याल गाउँपालिका–३, रागाँमलेखास्थित कर्णाली नदीमा आज डुंगा पल्टिँदा तीन जना बेपत्ता भएका छन्। १० जना सवार डुंगा पल्टिँदा १० दिनको बच्चासहित तीन जना बेपत्ता भएको कैलाली जिल्ला प्रहरीले जनाएको छ । पौडिएर बाहिर निस्किएका पाँच सकुशल छन् भने दुई जना घाइते भएका छन्। प्रहरीकाअनुसार उनीहरू बच्चालाई खोप लगाउन सुर्खेतको चौकुनेस्थित स्वास्थ्य चौकी जाँदै थिए।

कर्णालीमा डुंगा पल्टिँदा तीन बेपत्ता

सुर्खेत, १७ साउन । कर्णाली नदिमा डुंगा पल्टिँदा तीन जना बेपत्ता भएका छन् । आइतबार कैलाली मोहन्याल गाउँपालिका–३ रांगा मलेखाबाट सुर्खेतको चौकुने जाने क्रममा डुंगा दुर्घटना भएको हो । बच्चालाई खोप लगाउन जाने क्रममा कर्णालीमा डुंगा पल्टिएको हो । काठको डुंगामा १० जना सवार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय […]

शरणार्थी बोकी लिबियाबाट युरोपतर्फ जाँदै गरेको डुंगा पल्टियो, २० जना बेपत्ता

एजेन्सी। शरणार्थीहरु बोकेको एक डुंगा लिवियाको समुन्द्री तटमा पल्टिँदा त्यसमा सवार २०जना बेपत्ता भएका छन्। युरोप जाँदै गरेका उनीहरुलाई भूमध्ये सागरमा लिबियाका तटरक्षकले रोकेको थियो। शरणार्थीले भरिभराउ चारवटा डुंगा सँगै गएका थिए। लिबियाका तटरक्षकले युरोपतर्फ जान नदिएपछि उनीहरुको डुंगा फर्काउने क्रममा एउटा डुंगा पल्टिएको थियो। आप्रवाससम्बन्धी अन्तर्राष्ट्रिय संगठन (आइओएम)की प्रवक्ता सफा मसेहलीले डुंगा पल्टिँदा २० जना बेपत्ता भएको पुष्टी गरिन्।