रानीमहल क्षेत्रमा डुंगा पल्टिँदा बेपत्ता भएका ८ जनाको उद्दार

पाल्पाको पर्यटकीय स्थल रानीमहल क्षेत्रमा र्‍याफ्टिङ गर्ने डुंगा पल्टिँदा बेपत्ता भएका  ८ जनाको उद्दार गरिएको छ । बिहीबार कालीगण्डकी नदीअन्तर्गत रानीमहल क्षेत्रमा र्‍याफ्टिङ गर्ने डुंगा पल्टिँदा ८ जना बेपत्ता भएका थिए ।बेपत्ता भएका ८ जनाको सकुशल उद्दार गरिएका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी भक्ति सरा रानाले जानकारी दिइन् । उनका अनुसार र्‍याफ्टिङ गर्नेहरू भारतीय पर्यटक थिए ।   

सम्बन्धित सामग्री

कालीगण्डकीमा र्‍याफ्टिङ गर्ने क्रममा बेपत्ता सातै जनाको उद्धार

काठमाडौँ । कालीगण्डकी नदीमा र्‍याफ्टिङ गर्ने क्रममा बेपत्ता सातै जनाको जीवितै उद्धार गरिएको छ। पाल्पाको रानीमहल क्षेत्रमा र्‍याफ्टिङ गर्ने क्रममा बिहीबार साँझ डुंगा पल्टिँदा भारतको गोरखपुरबाट आएका पर्यटक बेपत्ता भएका थिए। डुंगा पल्टिएको करिब पौने घण्टाभित्र सातै जनाको जीवितै उद्धार गर्न सफल भएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए। स्थानीयवासी र डुंगा चालकले बेपत्ताको […]

कालीगण्डकी नदीमा डुङ्गा पल्टिएर डुबेका सात जनाको उद्धार

पाल्पा– कालीगण्डकी नदीअन्तर्गत पाल्पाको पर्यटकीय स्थल रानीमहल क्षेत्रमा र्‍याफ्टिङ गर्दै गरेको डुंगा पल्टिँदा बेपत्ता भएका ६ जनाको उद्धार गरिएको छ । र्‍याफ्टिङ गर्ने डुंगा पल्टिँदा त्यसमा सवार ६ जना बिहीबार बेलुकी पौने ७ बजे डुबेका थिए । उनीहरूको प्रहरी र स्थानीयले सकुशल उद्धार गरेका हुन् । उनीहरूलाई रानीमहल क्षेत्रदेखि १ हजार ५ सय मिटर तल्लो […]

कालीगण्डकीमा डुंगा पल्टिएर बेपत्ता भएका ६ जनाको उद्धार

रूपन्देही ।कालीगण्डकी नदीअन्तर्गत पाल्पाको पर्यटकीय स्थल रानीमहल क्षेत्रमा र्‍याफ्टिङ गर्दै गरेको डुंगा पल्टिँदा बेपत्ता भएका ६ जनाको उद्धार गरिएको छ । र्‍याफ्टिङ गर्ने डुंगा पल्टिँदा त्यसमा सवार ६ जना बिहीबार बेलुकी पौने ७ बजे डुबेका थिए । उनीहरूको प्रहरी र स्थानीयले सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ । उनीहरूलाई रानीमहल क्षेत्रदेखि १ हजार ५ […]

डुङ्गा पल्टिदा रानीमहल घुम्न गएका ६ जना पर्यटक वेपत्ता

पाल्पामा -याफ्टिङ गर्ने डुंगा पल्टिँदा ६ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा रानीमहल घुम्न गएका पर्यटक रहेको पाल्पाका सिडिओ जगन्नाथ पन्तले जानकारी दिए । -याफ्टिङ गर्नेहरू भारतीय पर्यटक रहेको जनाईएको ...

पाल्पाको रानीमहलमा र्‍याफ्टिङ गर्ने डुंगा पल्टिँदा ६ जना बेपत्ता

कालीगण्डकी नदीअन्तर्गत पाल्पाको पर्यटकीय स्थल रानीमहल क्षेत्रमा र्‍याफ्टिङ गर्ने डुंगा पल्टिँदा त्यसमा सवार ६ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा रानीमहल घुम्न गएका पर्यटक रहेको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए । र्‍याफ्टिङ गर्नेहरू भारतीय पर्यटक रहेको समेत उनले जानकारी दिए ।