शरणार्थी बोकी लिबियाबाट युरोपतर्फ जाँदै गरेको डुंगा पल्टियो, २० जना बेपत्ता

एजेन्सी। शरणार्थीहरु बोकेको एक डुंगा लिवियाको समुन्द्री तटमा पल्टिँदा त्यसमा सवार २०जना बेपत्ता भएका छन्। युरोप जाँदै गरेका उनीहरुलाई भूमध्ये सागरमा लिबियाका तटरक्षकले रोकेको थियो। शरणार्थीले भरिभराउ चारवटा डुंगा सँगै गएका थिए। लिबियाका तटरक्षकले युरोपतर्फ जान नदिएपछि उनीहरुको डुंगा फर्काउने क्रममा एउटा डुंगा पल्टिएको थियो। आप्रवाससम्बन्धी अन्तर्राष्ट्रिय संगठन (आइओएम)की प्रवक्ता सफा मसेहलीले डुंगा पल्टिँदा २० जना बेपत्ता भएको पुष्टी गरिन्।

सम्बन्धित सामग्री

ग्रीसमा डुंगा डुब्दा दर्जनौं बेपत्ता

एजियन सागरको रोड्स टापुमा गत राति शरणार्थी र आप्रवासी बोकेको डुंगा डुब्दा दर्जनौँ व्यक्ति बेपत्ता भएका छन् । दुर्घटनामा परेका अन्य २९ जनालाई उद्धार गरिएको ग्रीसको तटरक्षक बलले बुधबार जनाएको...

महाकालीमा डुंगा दुर्घटना : एकको मृत्यु, एक बेपत्ता

महाकाली नदीमा डुंगा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना बेपत्ता रहेका छन् । मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–१ की १३ वर्षीया मीना साउद रहेकी छन् । यस्तै शिवनाथ–१ कै...

डुंगा पल्टिँदा एक बालकको मृत्यु एक बेपत्ता

महाकाली नदीमा डुंगा पल्टिँदा एउटै घरका दुई बालकमध्ये एउटा शव फेला परेको छ भने उनका भाई बेपत्ता रहेको प्रहरीले जनाएको छ।...

बैतडीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता

धनगढी । बैतडीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता भएका छन् । शिवनाथ गाउँपालिका- १ खाँड घाटमा डुंगा पल्टिँदा दुई जना बेपत्ता भएको प्रहरीले जनाएको छ । डुंगामा १० जना सवार रहेकामा दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले बताए । ‘कामको शिलशिलामा भारत जाने नेपालीलाई तार्ने क्रममा डुंगा पल्टिएको बुझिएको छ’, […] The post बैतडीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बैतडीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता

धनगढी– बैतडीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता भएका छन् । शिवनाथ गाउँपालिका १ खाँड घाटमा डुंगा पल्टिँदा दुई जना बेपत्ता भएको प्रहरीले जनाएको छ । डुंगामा १० जना सवार रहेकामा दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले बताए । ‘कामको शिलशिलामा भारत जाने नेपालीलाई तार्ने क्रममा डुंगा पल्टिएको बुझिएको छ, […]

कर्णाली नदीमा डुंगा दुर्घटना : एक जना बेपत्ता

कर्णाली नदीमा डुंगा दुर्घटना भएको छ ।  पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–१० घाट गाउँस्थित कुमालामा आइतबार बिहान ९ बजे डुंगा दुर्घटना भएको प्रहरीले बताएको छ। नदीमा डुंगा दुर्घटना हुँदा १८ वर्षीया अनिता बिक  बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले रातोपाटीलाई जानकारी दिए । उनले भने,‘ दसैँमा घर लिप्ने सेतो (कमेरो) माटो ल्याउनका लागि नदी वारी घाट गाउँबाट डुंगा चढेर पारी (कैलालीको केवरीतर्फ) जाँदै गर्दा पारीतिर दुर्घटना भएको रहे

कर्णाली नदीमा डुंगा पल्टिदा एक बेपत्ता

सुर्खेत : कर्णाली नदीमा डुंगा पल्टिदा एक जना युवती बेपत्ता भएकी छन्।सुर्खेतको चौकुने गाउँपालिका र  कैलालीको मोहन्याल गाउँपालिकाबीचको कर्णाली नदीमा डुंगा पल्टिए युवती बेपत्ता भएकी हुन्। डुंगा पल्टिदा चौकुने – १० घाटगाउँ कि १८ वर्षकी अनिता विक बेपत्ता भएको सुर्खेतका डीएसपी रामप्रसाद घर्ती मगरले जानकारी दिए।उनका अनुसार मोहन्याल–३ कैलालीको किनारमा पुग्दै गर्दा पल्टिएको हो। डुंगामा पाँच सवार थिए । अनिता बाहेक सबैको सकुशल रहेछ छन्। घटनास्थलमा बाबियाचौरबाट प्रहरी पुगि बेपत्ता युवत

ब्रह्मपुत्रमा डुंगा पल्टिंदा ३० बेपत्ता

एजेन्सी । भारतमा यात्रुबाहक डुंगा पल्टिंदा कम्तिमा एक जनाको ज्यान गएको छ भने ३० जना बेपत्ता भएका छन् । आसामको जोरहाट नजिकै ब्रह्मपुत्र नदीमा १२० जना बोकेको डुंगा अर्को डुंगासंग ठोक्किएर दुर्घटना भएको हो । ४२ जनालाई सकुशल उद्धार गरिएको र केही नदीमा डुबेको भारतीय अधिकारीहरुले जनाएका छन् । जोरहाटबाट आउदै गरेको डुंगा विपरित दिशाबाट […]

लिबियामा डुंगा दुर्घटना एकको मृत्यु १६ बेपत्ता

एजेन्सी । लिबियामा आप्राबासी चढेको डुंगा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता भएका छन् । लिबियाको पश्चिमी शहर जुवाराको तटीय क्षेत्रमा भएको दुर्घटनामा ५१ जनाको जिबितै उद्धार गरिएको छ । ७० जना आप्रावासी चढेको उक्त डुंगा मौसम खराब भएका कारण डुबेको आशंका गरिएको छ । बेपत्ताहरुको खोजी कार्य जारी राखिएको […]

कर्णालीमा डुंगा पल्टिँदा तीन बेपत्ता

सुर्खेत, १७ साउन । कर्णाली नदिमा डुंगा पल्टिँदा तीन जना बेपत्ता भएका छन् । आइतबार कैलाली मोहन्याल गाउँपालिका–३ रांगा मलेखाबाट सुर्खेतको चौकुने जाने क्रममा डुंगा दुर्घटना भएको हो । बच्चालाई खोप लगाउन जाने क्रममा कर्णालीमा डुंगा पल्टिएको हो । काठको डुंगामा १० जना सवार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय […]