नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा लाभांश वितरणको प्रस्ताव पारित

काठमाडौँ,७ पुष । नेपाल इन्भेष्टमेण्ट बैंकले शेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय पारित गरेको छ । बैंकको आज सम्पन्न ३६औँ वार्षिक साधारणसभाले चार प्रतिशत बोनस शेयर र सात प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पारित गरेको हो । साधारणसभाले मेगा बैंकसँग मर्जरमा जाने निर्णय पनि पारित गरेको छ । दुवै बैंक छिट्टै मर्जर प्रक्रिया […]

सम्बन्धित सामग्री

नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक गाभिएर आजबाट संयुक्त कारोबार

नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेड दुई बैंक मर्ज भई नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट आजदेखि विधिवत रुपमा एकीकृत कारोबार सुरु गरेका छन् । समृद्धिको पथमा सगै अघि बढ्दै भन्ने नाराका साथ एकीकृत

‘नेपाल इन्भेष्टमेण्ट मेगा बैंक’को एकीकृत कारोबार पुस २७ बाट

काठमाडौँ –  नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंकबीच मर्जरपश्चात यही पुस २७ गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ। नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार सुरु हुन लागेको हो। त्यस प्रकियाको लागि २५ र २६ गते बैकिङ सेवा बन्द रहने भएको छ। मर्जरपश्चात ‘नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड’को केन्द्रीय कार्यालयको रुपमा साविकको नेपाल इन्भेष्टमेण्ट […]

मेघापछि अरु बैंकसँग पनि मर्जर गर्ने लक्ष्यमा नेपाल इन्भेष्टमेण्ट बैंक

काठमाडौं।मेगा बैंक नेपाल लिमिटेडको वार्षिक साधारण सभाले नेपाल इन्भेष्टमेण्ट बैंकसँगको मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गरेको छ।बिहीबार काठमाडौंमा सम्पन्न साधारण सभाले मूल्यांकनकर्ताबाट प्राप्त दुबै संस्थाको सम्पत्ति,दायित्व तथा कारोबारको मुल्यांकन प्रतिवेदन अनुसार संयुक्त मर्जर समितिको सिफारिसमा मेगा बैंकको सञ्चालक समितिले स्वीकृत गरेको हो।

नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक गाभिने

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड तथा मेगा बैंक नेपाल लिमिटेडबीच एकआपसमा गाभ्न, गाभिनको लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।नेपालको वित्तिय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले अंगिकार गरेको बैंक तथा वित्तीय संस्थाहरुको मर्जर÷एक्वीजिसन नीतिको अनुसरण गर्दै नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपालबीच एकआपसमा गाभ्न गाभिनको लागि प्रारम्भिक समझदारी पत्रमा […]

नेपाल इन्भेष्टमेण्ट बैंक स्थापनाको ३६ वर्ष पूरा

काठमाडौँ– नेपाल इन्भेष्टमेण्ट बैंकले आफ्नो स्थापनाको ३६ वर्ष पूरा गरेको छ। यस यात्रामा देशका सातै प्रदेशमा छरिएका ८८ शाखा, ३१ विस्तारित/राजस्व संकलन काउन्टर, ५८ शाखारहित बैंकिङ केन्द्र तथा १३१ एटिएममार्फत गुणस्तरीय सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ। पाँच पटकसम्म बैंक अफ दि इयर तथा युरो मनि अवार्डबाट सम्मानित भइ ३६ वर्षको दौरानमा १२ लाखभन्दा बढी […]

सिन्धुलीमाडीमा नेपाल इन्भेष्टमेण्ट बैंकको नयाँ शाखा

काठमाडौँ– नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले सिन्धुलीमाडीमा नयाँ शाखा विस्तार गरेको छ। नयाँ शाखाको उद्घाटन सिन्धुलीका मेयर खड्का बहादुर खल्ती र प्रबन्धक सुशील कुमार श्रेष्ठले गरे। सिन्धुलीमाडी शाखाले ग्राहकहरुलाई वित्तीय पहुँच पुर्याउने र वित्तीय साक्षरतालाई फराकिलो पार्ने उद्देश्यले स्थानीय मागलाई पूर्णरुपमा पूरा गर्न बैंकिङ सेवाहरु प्रदान गर्ने बैंकले जनाएको छ। नेपाल इन्भेष्टमेण्ट बैंकले ८७ शाखा, १३० […]

नेपाल इन्भेष्टमेण्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सले सुरु गर्यो एकिकृत अपरेशन

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल) र सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडले एकिकृत अपरेशन सुरु गरेको छ। संयुक्त आपरेशनहरू तीन शाखाहरु घन्टाघर, बिर्तामोड र गाईघाटबाट सञ्चालन गरिने एनआईबीएलले जनाएको छ । यी थप तीन शाखाहरूले बैंकिङ्ग सेवाहरू प्रदान गर्ने छ ।