नेपाल इन्भेष्टमेण्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सले सुरु गर्यो एकिकृत अपरेशन

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल) र सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडले एकिकृत अपरेशन सुरु गरेको छ। संयुक्त आपरेशनहरू तीन शाखाहरु घन्टाघर, बिर्तामोड र गाईघाटबाट सञ्चालन गरिने एनआईबीएलले जनाएको छ । यी थप तीन शाखाहरूले बैंकिङ्ग सेवाहरू प्रदान गर्ने छ ।

सम्बन्धित सामग्री