नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रबद्र्घक तथा एनआईबिएल एस क्यापिटल लिमिटेडको “एनआईबिएल सहभागिता फण्ड”नामक खुलामुखी योजनाका इकाईहरुको खरिद/बिक्रिलाई सरल, सहज र व्यवस्थित बनाउन सम्पन्न क्यापिटल एण्ड एडभाईजरी नेपाल लिमिटेडलाई सामूहिक लगानी कोष नियमावली तथा सो अन्र्तगतको निर्देशिका बमोजिम योजनाको वितरक (एजेन्ट) को रुपमा नियुक्त गरेकोे छ ।यसअघि “एनआईबिएल सहभागिता फण्ड” योजनाका इकाईहरुको कारोबार योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेडका सम्पूर्ण शाखाहरु, नेपाल इन्भे