सिन्धुलीमाडीमा नेपाल इन्भेष्टमेण्ट बैंकको नयाँ शाखा

काठमाडौँ– नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले सिन्धुलीमाडीमा नयाँ शाखा विस्तार गरेको छ। नयाँ शाखाको उद्घाटन सिन्धुलीका मेयर खड्का बहादुर खल्ती र प्रबन्धक सुशील कुमार श्रेष्ठले गरे। सिन्धुलीमाडी शाखाले ग्राहकहरुलाई वित्तीय पहुँच पुर्याउने र वित्तीय साक्षरतालाई फराकिलो पार्ने उद्देश्यले स्थानीय मागलाई पूर्णरुपमा पूरा गर्न बैंकिङ सेवाहरु प्रदान गर्ने बैंकले जनाएको छ। नेपाल इन्भेष्टमेण्ट बैंकले ८७ शाखा, १३० […]

सम्बन्धित सामग्री

नेपाल इन्भेष्टमेण्ट बैंकको ८८ औँ शाखा बाराको सिम्रौनगढमा

नेपाल इन्भेष्टमेण्ट बैंक Nepal Investment Bank Limited ले आफ्नो ८८ औं शाखा बाराको सिम्रौनगढ नगरपालिकामा शाखा सञ्चालनमा ल्याएको छ । सिम्रौनगढका मेयर बिजय शंकर यादव र प्रबन्धक सुशील कुमार श्रेष्ठले उक्त शाखाको उद्घाटन गरे ।नेपाल इन्भेष्टमेण्ट बैंकले ८८ शाखा, १३० एटीएम, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट सेवा दिँदै आएको छ । ५ पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन–युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०७५ र २०७८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकको ८७औं शाखा सिन्धुली माडीमा संचालन

सिन्धुली । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले आफ्नो ८७ औं शाखा सिन्धुली माडी स्थित कमलामाई नगरपालिकामा विस्तार गरेको छ।नयाँ शाखाको उद्घाटन सिन्धुलीका मेयर खड्काबहादुर खल्ती र प्रबन्धक सुशील कुमार श्रेष्ठको साथमा गरे। सिन्धुली माडी शाखाले उक्त क्षेत्रका स्थानीयलाई वित्तीय पहुँच पुर्‍याउने र वित्तीय साक्षरतालाई फराकिलो बनाउने जनाएको छ ।