काठमाडौं । सामान्य लाग्ने तर झन्झटिलो र जटिल समस्या हो, पिनास । कति पिनास सामान्य रुपमै निको हुन्छ, कति भने शल्यक्रिया गर्नुपर्ने हुन्छ । चिकित्सकका अनुसार लामो समय पिनास भइरहेको छ भने उपचार खोज्नैपर्ने हुन्छ । यदि समयमा उपचार गरिएन भने यसले निकै ठूलो जटिलता ल्याउन सक्छ । यसै विषयमा केन्द्रित रहेर वरिष्ठ नाक, कान […]