फेसबुकको भिडियो एप अब एप्पल टिभीमा उपलब्ध नहुने

फेसबुकको भिडियो एप अब एप्पल टिभीमा उपलब्ध नहुने भएको छ । स्मार्ट टिभीका लागि रहेको फेसबुकको एप जसले भिडियो, शो र लाइभस्ट्रीहरु हेर्न दिने गर्दछ ।  नयाँ अपडेट आएपछि केही प्रयोगकर्ताले एप्पल टिभीमा फेसबुकको भिडियो एप प्रयोग गर्न पाएका छैनन् । फेसबुक वाच टिभी इज नो लंगर एभाइलेबल भनेर प्रयोगकर्ताहरुलाई मेसेज आउने गरेको पाइएको छ ।  फेसबुक वाच टिभी कम्पनीले सन् २०१७ मा...

सम्बन्धित सामग्री

टिकटकले ल्याउने भयो म्युजिक स्ट्रिमिङ सर्भिस, एप्पल र स्पटीफाइलाई चुनौती

काठमाडौं । भिडियो एप टिकटकले पनि म्युजिक स्ट्रिमिङ सर्भिस ल्याउने भएको छ । यसका लागि उसले विभिन्न मुलुकमा परीक्षणको रुपमा बेटा स्ट्रिमिङ सेवा दिन थालेको छ । अष्ट्रेलिया, सिंगापुर र मेक्सिकोमा यो सेवाको परीक्षण सुरु गरिएको टिकटकले जनाएको छ । केही सातादेखि इन्डोनेसिया र ब्राजिलमा सेवा सुरु भइसकेको छ । स्पटीफाइ र एप्पल म्युजिकजस्तै सांगीतिक […]

अन्ततः भारतमा ब्लक भयो टिकटक

काठमाडौं । लोकप्रिय भिडियो एप टिकटक भारतमा ब्लक भएको छ । भारत सरकारको आग्रहमा एप्पल र गुगलले प्ले स्टोरबाट टिकटक एपलाई हटाइदिएका छन् । यसको अर्थ टिकटकलाई अवैध बनाइएको भने होइन । पहिल्यै आफ्नो मोबाइलमा यो …