सप्तरीका ६ सय घर डुबानमा

लगातारको वर्षाले खोलाहरूमा बाढी आउँदा मंगलबार सप्तरीका आधा दर्जन पालिकाका बस्ती जलमग्न भएका छन् । त्रियुगा नदीसँगै सहायक खोलानालामा आएको बाढी चन्द्रनहरको बाँध भत्काएर आसपासको बस्तीमा पसेको हो । सप्तकोसी, कञ्चनरूप, तिरहुत र महादेवाका विभिन्न भागमा बाढी पस्दा करिब ६ सय घर डुबानमा परेका छन् ।

सम्बन्धित सामग्री

भदौरे झरीले तीनको मृत्यु, करिब पाँच हजार घर डुबानमा

काठमाडौं, भदौ १४ । भदौरे झरीका कारण पछिल्ला तीन दिनमा नौ जनाको मृत्यु भएको छ । मनसुनी विपत्बाट देशभर करिब चार हजार पाँच सय घर डुबानमा परेको र ९० हजारभन्दा बढी जनसङ्ख्या प्रभावित भएको प्रारम्भिक अनुमान गरिएको छ । गृहमन्त्री बालकृष्ण खाँणले निरन्तरको वर्षात्ले सप्तकोसीको बहाव बढेर खतराको बिन्दुमा पुगेको जानकारी आएपछि उदयपुर र सप्तरीका […]

सप्तरीका ६ सय घर डुबानमा

लगातारको वर्षाले खोलाहरूमा बाढी आउँदा मंगलबार सप्तरीका आधा दर्जन पालिकाका बस्ती जलमग्न भएका छन् । त्रियुगा नदीसँगै सहायक खोलानालामा आएको बाढी चन्द्रनहरको बाँध भत्काएर आसपासको बस्तीमा पसेको हो । सप्तकोसी, कञ्चनरूप, तिरहुत र महादेवाका विभिन्न भागमा बाढी पस्दा करिब ६ सय घर डुबानमा परेका छन् ।

बाढीले भत्कियो पुरानो चन्द्रनहर, सप्तरीका पाँच सय भन्दा बढी घर डुबानमा

जनकपुधाम : लगातार वर्षाको कारण आएको बाढीले सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर ४ स्थित पुरानो चन्द्रनहर भत्किँदा पाँचसय भन्दा बढी घर डुबानमा परेको छ। अमहा, टेंग्रालगायत खोलाको बाढीले दुई ठाउँमा चन्द्रनहर भत्काएको सप्तकोसी गाउँपालिकाका नगरप्रमुख उत्तम गौतमले जानकारी दिए। उनका अनुसार दुई स्थानमा गरि करिब ५० मिटर नहर भत्किएको छ।…

कोसी ब्यारेजमा पानीको बहाव यो वर्षकै उच्च, सप्तरीका पाँच सय घर डुबानमा

विगत केही दिनयता लगातारको वर्षाका कारण पानीको सतह बढ्ने क्रममा रहेको कोसी नदीमा शनिबार बिहान यो वर्षको हालसम्मकै उच्च बहाव मापन गरिएको छ।

सप्तरीका ५ सय घर डुबानमा, कोसीमा जलस्तर बढेसँगै गोबरगाढा बस्ती असुरक्षित

लगातारको वर्षा भएपछि सप्तरीको विभिन्न पालिकाका ५ सय भन्दा बढी घरमा डुबानमा परेका छन् । हनुमाननगर कंकालिनी नगरपालिकामा सप्तकोसी नदीको सिपेजको पानी र वर्षाको पानीको निकास नहुँदा ३ सय भन्दा बढी घर डुबानमा परेको छ ।

सप्तकोशीमा आएको बाढीले सप्तरीका एक हजार भन्दा धेरै घर डुबानमा

सप्तरी – सप्तकोशी नदीमा आएको बाढीका कारण सप्तरीका एक हजार भन्दा धेरै घर डुबेका छन् ।  सोमबार बिहान आएको बाढीले हनुमाननगर नगरपालिकाको वडा नम्बर ५, ६, ७ , १०, ११ र १४ तथा पिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्बर ४ र ५ को एक हजार भन्दा धेरै घर डुबानमा परेको छ ।  बाढीका कारण २ सय भन्दा धेरै घर भत्किएक...

सप्तरीका १० हजार घर डुबानमा, ५ सय परिवार विस्थापित

निरन्तरको वर्षाका कारण विभिन्न नदीमा बाढी आउँदा सप्तरी जिल्लाका १० हजार घर डुबानमा परे भने ५ सय परिवार विस्थापित भएका छन् । खाँडो, कोसी जिता, महुलीलगायत नदीमा आएको बाढीका कारण सदरमुकाम राजविराजसहित जिल्लाका २ दर्जनभन्दा बढी गाउँ डुबेका छन् ।

खाँडो खोला र कोसी नदीको बाढीले सप्तरीका ५ सय घर डुबानमा - Naya Patrika

अविरल वर्षापछि खाँडो खोला र कोसी नदीमा आएको बाढीले सप्तरीका पाँच सय घर डुबानमा परेका छन् । खाँडो खोलाको बाढीले तिलाठी–कोइलाडी गाउँपालिकाको तिलाठी, सकरपुरा, बेल्हीका झन्डै चार सय घर डुबानमा...पूरा पढ्नुहोस् »

[अपडेट] खाँडो खोलाको बाढीका कारण सप्तरीका चार सय घर डुबानमा

सप्तरीको राजविराज नगरपालिकास्थित खाँडो खोलामा आएको बाढीका कारण करिब चार सय घर डुबानमा परेका छन् । तिलाठी कोइलाडी गाउँपालिकाअन्तर्गतका तिलाठी, सकरपुरा र वेलईका करिब ४ सय घरमा पानी पसेको हो । बाढी प्रभावित क्षेत्र राजविराज कुनौली सडकखण्ड समेत अवरुद्ध भएको छ ।

सप्तरीमा बाढीले बेहाल, १५ सय घर डुबानमा

असार १८ । शुक्रबार रातभरको वर्षापछि आएको बाढीले सप्तरीका विभिन्न गाउँपालिका र नगरपालिकाका १५ सयभन्दा बढी घर डुबानमा परेका छन्। बाढीले कम्तीमा २ सय ३६...