खाँडो खोला र कोसी नदीको बाढीले सप्तरीका ५ सय घर डुबानमा - Naya Patrika

अविरल वर्षापछि खाँडो खोला र कोसी नदीमा आएको बाढीले सप्तरीका पाँच सय घर डुबानमा परेका छन् । खाँडो खोलाको बाढीले तिलाठी–कोइलाडी गाउँपालिकाको तिलाठी, सकरपुरा, बेल्हीका झन्डै चार सय घर डुबानमा...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

यसपालिको विपद् : पहिरो, आगलागी र चट्याङबाट बढी मानवीय क्षति

यही असोज १ गते सुदूरपश्चिमको अछामका विभिन्न क्षेत्रमा पहाडको माथिल्लो भागबाट पहिरो खस्यो । ती ठाउँका पहिरोमा पुरिएर २२ जनाको मृत्यु भयो । उक्त घटना, यो वर्षकै ठूलो मानवीय क्षति भएको विपद्जन्य घटना हो । भारी वर्षापछि जिल्लाको तुर्माखाँद गाउँपालिका, कमल बजार नगरपालिका र ढकारी गाउँपालिकाकाको बस्तीमा खसेको पहिराले सो क्षति पुर्याएको थियो । उदयपुरको बेलका नगरपालिकाबाट कोसी नदीले धार परिर्वतन गरी बस्तीमा पस्दा हजारौँ घर डुबानमा पार्यो । मानवीय क्षति भएन । दार्चुलामा महाकाली नदीले ठूलै विपत्ति निम

कोसी मात्र होइन, अन्य नदी पनि धार परिवर्तन गर्दै

उदयपुर, साउन १९ । सप्तकोसीले बुधबार बिहान धार परिवर्तन गरेपछि उदयपुरको बेलका नगरपालिकाका एक हजारभन्दा बढी घर डुबानमा परेका छन् तर यो कोसीको मात्र समस्या होइन। नेपालका अन्य ठूला साना नदीमा पनि धार परिवर्तनको समस्या रहेको छ। मध्य नेपाल भएर बग्ने नारायणी नदीले पनि बेलाबेलामा बहाव फेर्न बल गरिरहन्छ। गत वर्ष चितवनको सिसवार पोस्टबाट नारायणीले […]

कोसी मात्र होइन, अन्य नदी पनि धार परिवर्तन गर्दै

सप्तकोसीले बुधबार बिहान धार परिवर्तन गरेपछि उदयपुरको बेलका नगरपालिकाका एक हजारभन्दा बढी घर डुबानमा परेका छन् तर यो कोसीको मात्र समस्या होइन। नेपालका अन्य ठूला साना नदीमा पनि धार परिवर्तनको समस्या रहेको छ।मध्य नेपाल भएर बग्ने नारायणी नदीले पनि बेलाबेलामा बहाव फेर्न बल गरिरहन्छ। गत वर्ष चितवनको सिसवार पोस्टबाट नारायणीले बहाव फेर्न खोजेको चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । नारायणीपश्चिम हुँदै जाँदा पूर्वी र पश्चिम नवलपरासीका विभिन्न क्षेत्रमा बहाव परिवर्तनको प्रयास भइरहेको नवलपरासी

कोसी ब्यारेजमा पानीको बहाव यो वर्षकै उच्च, सप्तरीका पाँच सय घर डुबानमा

विगत केही दिनयता लगातारको वर्षाका कारण पानीको सतह बढ्ने क्रममा रहेको कोसी नदीमा शनिबार बिहान यो वर्षको हालसम्मकै उच्च बहाव मापन गरिएको छ।

भारतले कोसी ब्यारेजमुनि च्यानल बनाउँदा नेपाली वस्तीमा डुबान

लहान : सप्तकोसी नदीमा पानीको बहाव बढेसँगै पश्चिमी च्यानल हुँदै आएको पानीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका सयभन्दा बढी घर डुबानमा परेका छन्। सोमबार राति करिब ८ बजे आएको बाढीले वडा नम्बर ८ र १२ का १२५ घर डुबानमा परेको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ। पानीले नगरपालिका कार्यालय र लिलजा ठाकुर आधारभ...

बाढीको उपद्रोपछि... [फोटोफिचर]

यो पटकको भारी वर्षाका कारण पूर्वी जिल्लामध्ये सुनसरी पनि अत्यधिक प्रभावित भयो । खासगरी राजमार्ग दक्षिणका गाउँ अनि महत्वपूर्ण व्यापारिक केन्द्र इटहरी बढी प्रभावित भए । पूर्व-पश्चिम राजमार्ग र कोसी राजमार्गको केन्द्रमा पर्ने इटहरी उपमहानगरपालिकाका सबैजसो घर डुबानमा परे ।

सप्तरीका १० हजार घर डुबानमा, ५ सय परिवार विस्थापित

निरन्तरको वर्षाका कारण विभिन्न नदीमा बाढी आउँदा सप्तरी जिल्लाका १० हजार घर डुबानमा परे भने ५ सय परिवार विस्थापित भएका छन् । खाँडो, कोसी जिता, महुलीलगायत नदीमा आएको बाढीका कारण सदरमुकाम राजविराजसहित जिल्लाका २ दर्जनभन्दा बढी गाउँ डुबेका छन् ।

१५ सय घर डुबानमा, साढे ३ सय परिवार विस्थापित

– चुरे तथा मध्य पहाडी क्षेत्रमा भएको अविरल वर्षासँगै सप्तरीका खाँडोे, जिता, कोसी लगायतका नदीमा आएको बाढीले जिल्लाको दक्षिणी भेग जलमग्न भएको छ । बाढीका कारण तिलाठी–कोइलाडी गाउँपालिकाको कुसहा, कोबर्साइन, बनरझुला, तिलाठी, बेल्ही तथा हनुमाननगर कंकालनी नगरपालिकाको रम्पुरालगायतका बस्ती प्रभावित भएका छन्।