सप्तकोशीमा आएको बाढीले सप्तरीका एक हजार भन्दा धेरै घर डुबानमा

सप्तरी – सप्तकोशी नदीमा आएको बाढीका कारण सप्तरीका एक हजार भन्दा धेरै घर डुबेका छन् ।  सोमबार बिहान आएको बाढीले हनुमाननगर नगरपालिकाको वडा नम्बर ५, ६, ७ , १०, ११ र १४ तथा पिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्बर ४ र ५ को एक हजार भन्दा धेरै घर डुबानमा परेको छ ।  बाढीका कारण २ सय भन्दा धेरै घर भत्किएक...

सम्बन्धित सामग्री

कर्णालीमा आएको बाढी बस्तीमा पसेपछि राजापुर र गेरुवाका एक हजार चार सय घर डुबानमा

बर्दिया : पछिल्लो साताको अविरल वर्षाका कारण कर्णाली नदीमा आएको बाढी बस्तीमा पुगेकाले राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका एक हजार चार सय घर डुबानमा परेका छन्। सो क्षेत्रका अधिकांश बासिन्दा विस्थापित भएका छन्। विस्थापित र अति पीडितको सुविधाका लागि सात ठाउँमा खानाको मेस चलाएर खाना खुवाइरहेको राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय…

राजापुर र गेरुवामा एक हजार चार सय घर डुबानमा

पछिल्लो साता लगातार भएको अविरल वर्षाका कारण कर्णाली नदीमा आएको बाढी बस्तीमा पुगेकाले  राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका– एक हजार चार सय घर डुबानमा परेर  अधिकांश बासिन्दा विस्थापित भएका छन् ।विस्थापित र अति पीडितको सुविधाका लागि सात ठाउँमा  खानाको मेस चलाएर खाना खुवाइरहेको राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताए । बाढी पीडित क्षेत्रमा यसवर्ष पनि धानबाली क्षति भएको छ । गतवर्ष धान काट्दै गर्दा बाढी आएर बगाएको थियो भने यसवर्ष पनि पाकेको धानबाली ढाल

दाङका झन्डै ३ हजार घर डुबानमा, २ सय ३ वटा भत्किए

दाङ – दाङको राप्ती र सहायक नदी तथा बबई खोलामा आएको बाढीले दाङमा झन्डै तीन हजार वटा घर डुबानमा परेका छन् । जिल्ला आपत्कालीन सञ्चालन केन्द्र दाङका अनुसार राप्ती नदी, बबई नदी र अन्य खहरे खोलामा आएको बाढी बस्तीमा पस्दा दुई हजार नाै सय ५२ घर डुबानमा परेका हुन् । घर डुबानमा परेपछि विस्थापित भएका आफन्तको घरमा आश्रय लिएर बसेका छन् ।  यस्तै तीन दिनदेखि लगातार पानी पर्दा दुई सय तीन घर पूर्णरूपमा भत्किएका छन् । झन्डै एक सय जनालाई उद्धार गरेर सुरक्षित ठाउँमा सारिएको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, स्थानीयव...

कैलालीमा अहिलेसम्मकै भयानक बाढी, एक हजार बढी घर डुबानमा

अविरल वर्षापछि आएको बाढीले कैलालीमा करिब १ हजार बढी घर डुबानमा परेका छन् । जिल्लाको भजनी नगरपालिका, कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका, जानकी गाउँपालिका, लम्कीचुहा नगरपालिका, धनगढी उपमहानगरपालिकाका बस्तीहरु डुबानमा परेका हुन् । त्यस्तै, जिल्लाको पहाडी जिल्ला चुरे गाउँपालिकाका स्थानीयहरु पहिरोले प्रभावित भएका छन् ।जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार कैलाली जिल्लाको दक्षिण पूर्वी क्षेत्र बाढीले प्रभावित भएको बताए । जिल्लास्थित मोहना, पथरैया, का

केही दिनको वर्षाले चार हजार ५०० घर डुबानमा- आजदेखि मनसुन कमजोर हुँदै

केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र डुबानबाट मुलुकका विभिन्न क्षेत्रमा चार हजार पाँच सय घर डुबानमा परेको छ । डुबानमा परेकामध्ये झन्डै १० प्रतिशतमा क्षति पुगेको अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज साँझ एक विज्ञप्ति जारी गरी पछिल्लो तीन दिनमा मनसुनजन्य घटनाबाट नौ जनाको मृत्यु भएको …

भदौरे झरीले तीनको मृत्यु, करिब पाँच हजार घर डुबानमा

काठमाडौं, भदौ १४ । भदौरे झरीका कारण पछिल्ला तीन दिनमा नौ जनाको मृत्यु भएको छ । मनसुनी विपत्बाट देशभर करिब चार हजार पाँच सय घर डुबानमा परेको र ९० हजारभन्दा बढी जनसङ्ख्या प्रभावित भएको प्रारम्भिक अनुमान गरिएको छ । गृहमन्त्री बालकृष्ण खाँणले निरन्तरको वर्षात्ले सप्तकोसीको बहाव बढेर खतराको बिन्दुमा पुगेको जानकारी आएपछि उदयपुर र सप्तरीका […]

भारी वर्षाले ४ हजार ५ सय घर डुबानमा

पछिल्लो केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र डुबानबाट मुलुकका विभिन्न क्षेत्रमा चार हजार पाँच सय घर डुबानमा परेको छ । डुबानमा परेकामध्ये झन्डै १० प्रतिशतमा क्षति पुगेको अनुमान गरिएको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज साँझ एक विज्ञप्ति जारी गरी पछिल्लो तीन दिनमा मनसुनजन्य घटनाबाट नौ जनाको मृत्यु भएको र पाँचजना घाइते भएका जनाएको छ । उक्त अवधिमा ४२ घर पूर्ण क्षति भएको तथा सात सय ५६ जनालाई सुरक्षित स्थानमा सारिएको छ । यो वर्षाबाट ९० हजारभन्दा बढी मानिस प्र

भारी वर्षाले मुलुकका विभिन्न स्थानका ४ हजार ५०० घर डुबानमा

काठमाडौँ- पछिल्लो केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र डुबानबाट मुलुकका विभिन्न क्षेत्रमा चार हजार पाँच सय घर डुबानमा परेको छ । डुबानमा परेकामध्ये झन्डै १० प्रतिशतमा क्षति पुगेको अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज साँझ एक विज्ञप्ति जारी गरी पछिल्लो तीन दिनमा मनसुनजन्य घटनाबाट नौ जनाको […]

मनसुन सुरु भएयता तीन हजार घर डुबानमा

काठमाण्डाै - यसपालिको मनसुनकाे अवधिमा बाढीका कारण तीन हजार १ सय ८० घर डुबानमा परेका छन् ।प्रहरी प्रधान कार्यालय काठमाण्डाैले दिएको जानकारीअनुसार बढी पहिराेमा परेर ९ सय घरसहित १ सय ५३ गोठ, ६० पुल, ८ विद्यालय र १४ सरकारी कार्यालयमा क्षति पुगेको छ । जेठ ३० यता एक हजार ८७ पशु चौपाया मरेका छन्।यस अवधिमा एक हजार १ सय ३० विपद्का घटनाबाट एक हजार २ सय ९ घर परिवारका पाँच हजार ९ सय २४ जना विस्थापित भएका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरले जानकारी दिनुभयो ।मनसुन भित्रिएसँगै नेपालमा अविरल वर्षाका का...

बाढीपहिरो : तीन हजार घर डुबानमा, ९ सयमा क्षति

यसपालीको मनसुनका अवधिमा बाढीका कारण तीन हजार १८० घर डुबानमा परेका छन्।