सप्तरीका १० हजार घर डुबानमा, ५ सय परिवार विस्थापित

निरन्तरको वर्षाका कारण विभिन्न नदीमा बाढी आउँदा सप्तरी जिल्लाका १० हजार घर डुबानमा परे भने ५ सय परिवार विस्थापित भएका छन् । खाँडो, कोसी जिता, महुलीलगायत नदीमा आएको बाढीका कारण सदरमुकाम राजविराजसहित जिल्लाका २ दर्जनभन्दा बढी गाउँ डुबेका छन् ।

सम्बन्धित सामग्री

कर्णालीको बाढीले आठ सयभन्दा बढी परिवार डुबानमा

बर्दिया । लगातारको वर्षाका कारण कर्णाली नदीमा आएको बाढीले आठ सयभन्दा बढी परिवार विस्थापित भएका छन् । राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको–८ सय घर डुबानमा पारेको र डुबानमा परेकालाई नजिकैका सुरक्षित स्थानमा स्थानान्तरण गरिएको राजापुर नगरपालिकाका प्रमुख दिपेश चौधरीले बताउनुभयो । नदी र खोलामा पानीको सतह बढने क्रम नरोकिएकाले तटीय क्षेत्रका बासिन्दालाई नदीमा माछामार्ने र […]

नदीको प्राकृतिक धारमा अवरोध पुर्‍याउँदा हरेक वर्ष डुब्दै काठमाडौं

भारी वर्षासँगै आएको बाढीले नदी छेउछाउका घर तथा बस्ती भत्किएका छन् । बाढीले मानवीय क्षति नभए पनि बाढीले दर्जनौं परिवार विस्थापित हुनुका साथै सयौं घर डुबानमा परेका छन् ।

मोरङमा बाढीले ११ सय ७३ परिवार विस्थापित, विराटनगरका विद्यालय ३ दिन बन्द

विराटनगर : सोमबारदेखिको अविरल वर्षाका कारण मोरङको विभिन्न स्थानमा डुबानमा परेको छ। बाढीले बगाएर सुन्दरहरैँचा–६ सिसौघारीका ५५ वर्षीय रामबहादुर विकको गछिया खोलाले बगाएर मृत्यु भएको  छ। वर्षासँगै खोलामा आएको बाढीका कारण आजसम्म मोरङ जिल्लाका  ११ सय ७३ परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ। कुनकुन स्थानमा डुबान ?डुबानका कारण विराटनगर महानगरपालिका –८ मा सिंघीया खोलाको पानी बस्तीमा पस्दा २५ घर डुबानमा परेको छ भने डुबानका कारण १५ परिवार

पोखराको सुइँखेत डुबानमा, १ सय ५० भन्दा बढी परिवार विस्थापित

कास्की - पोखराको सुइँखेत डुबानमा परेको छ । हिजाे बेलुकादेखि परेकाे अविरल वर्षापछि गएकाे पहिराेले खाेला थुनिँदा सुइँखेत डुबानमा परेकाे हाे । डुबानमा परि १ सय ५० भन्दा बढी परिवार विस्थापित भएका छन् ।  पोखरा-२५ सुइँखेत क्षेत्रमा पहिरो झरेर खोला थुनिएको वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले जानकारी दिनुभएकाे छ । नदी थुनिएपछि सबै घर डुबानमा परेका उहाँले बताउनु भयाे । 'डुबानमा परेका सबैलाई घरबाट निकालेर सुरक्षित ठाउँमा राखेका छौंँ, खाेला थुनिएको ठाउँमा डोजर ल्याएर खोल्दैछौँ&...

बाढीले दुई घर पुरिए, सात परिवार विस्थापित

डम्बर बुढा मगर बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका २ टारीखेतमा भलसहित आएको बाढीले दुई घर डुबाएको छ भने सात परिवार विस्थापित भएका छन् । गएराति मुसलधारे वर्षासँगै आएको भेलले स्थानीय तमबहादुर महत र खिमबहादुर रसाईलीको घर पूर्ण रुपमा डुबाएको हो । घर डुबानमा परे पनि मानविय क्षती भने भएको छैन । परिवारका सबै सदस्यलाई सुरक्षीत […]

मोहना नदीको बाढी बस्तीमा पस्यो, २८ घर डुबानमा

कैलाली । कैलालीको गोदावरी नगरपालिका–५, श्रीलंका सुकुम्बासी बस्तीका खड्क विकसँगै २८ घर डुबानमा परेका छन् । बिहीबार सो बस्तीमा मोहना नदीको बाढी पसेपछि २८ घर परिवार विस्थापित भएका हुन् । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण मोहना नदीको सतह बढ्दै बस्तीमा पानी पसेको हो ।श्रीलंकामा मुक्तकमैया र भूमिहीन घरपरिवारको बसोबास छ । धनगढी–अत्तरिया ६ लेन सडक अन्तर्गत गेटाबाट झन्डै एक किलोमिटर पश्चिममा रहेको यो गाउँ ०५७ पछि ‘श्रीलंका’ बनेको हो । ‘होचो जमिनमा बस्ती बसाइएको छ

बाढीका कारण १६५ घर डुबानमा, ८० घर परिवार विस्थापित

काठमाडौं। नेपाल प्रहरीका अनुसार बाढीको कारण देशभर १६५ वटा घर डुबानमा परेका छन्। डुबानमा परेकामध्ये ७४ वटा घर, ५ वटा गोठ, ६ वटा पुल र ६ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ८० वटा घर परिवार विस्थापित भएका छन् भने ४९२ वटा पशु चौपायाको मृत्यु भएको प्रहरीले जनाएको छ। अविरल वर्षाको कारण देशभर ९९ वटा विपदजन्य घटना भएका छन्।

बाढीका कारण १६५ घर डुबानमा

काठमाडौं। नेपाल प्रहरीले पछिल्लो चार दिनमा परेको अविरल वर्षपछि आएको बाढीको कारण १६५ वटा घर डुबानमा परेको बताएको छ। तीमध्ये ५३ वटा घर, ३ वटा गोठ, ५ वटा पुल र ६ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। प्रहरीका अनुसार ६२ वटा घर परिवार विस्थापित भएका छन्। यस्तै बाढीबाट ८७ वटा पशु चौपायको मृत्यु भएको छ।

कैलालीमा बाढी र डुबानले साढे नौ सय परिवार विस्थापित (तस्बिरसहित)

बाढीले घर डुबानमा परेपछि कैलालीमा नौ सयभन्दा बढी परिवार विस्थापित भएका छन् ।  मंगलबार रातिदेखि परिरहेको

बाढीबाट एक हजार परिवार विस्थापित, उद्धार जारी

राजविराज । चार दिनदेखि लगातार परेको वर्षा र गएराति परेको मुसलधारी वर्षाका कारण सप्तरी जिल्लाको विभिन्न खोलानाला र नदीमा आएको बाढीले सप्तरीमा तीन हजार घर डुबानमा परेको छ, भने एक हजार परिवार विस्थापित भएका छन् । अविरल बर्षाका कारण जिल्लाको जनजीवन कष्टकर बनेको छ ।