रसुवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रसुवाले चालक अनुमतिपत्रसहित आवश्यक कागजात साथमा नराखी सवारी साधन चलाउने चालकमाथिको कारबाहीलाई तीव्र बनाएको छ । कार्यालयका प्रमुख उज्वलकुमार घलेका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा साना–ठूला सावारी साधानका गरी दुई सय ५० चालक कारबाहीमा परेका हुन् । कारबाही पर्नेमा मोटरसाइकल ७५, जिप–कार ५० र ठूला सवारी एक सय […]