डडेल्धुरा- खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डडेल्धुराले बजार अनुगमनलाई तीव्र बनाएको छ । डिभिजनले यहाँका विभिन्न बजारको पसलमा अनुगमन थालेको हो ।खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय अधिकतृको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय घरेलु कार्यालय, स्थानीयतह, प्रहरी संयुक्त टोलीले यहाँका बजारमा अनुगमन गरेको छ । अनुगमनका क्रममा टोलीले २० हजार रुपैयाँ बराबरको म्याद […]