म हिमालको काखबाट आएकी हुँ, एक्कासी सललल बग्दा पहाड पहाड जस्तो लागेन चिसो बतास छैन र खाली रापिलो किरण मात्र । पहाडहरूबाट म हतारिएँ, चट्टानहरूका बीचमा चिप्लिन सकिनँ बाटोको एक सानो सहर, कतै देखिनँ मैले यता कतै अलप भएछ । माछापुच्छ्रेको टुप्पीदेखि यो माटोको गण्डकसम्म म बग्छु पस्छु तिमीलाई छाडेर सीमा पारिसम्म स-साना खोलामा जोडिन, […]