कवि मञ्जुलको पाँच दशकअघिको रचना ‘साइँली मोरी’लाई नेपथ्यले बनायो गीत

काठमाडौं । ‘लेकैको लालीगुराँस, काली काली केशलाई                      साइँली मोरीलाई                     पाखैको चिसो बतास, डाली डाली फूललाई                   साइँली मोरीलाई’ कवि मञ्जुलले पाँच दशकअघि लेखेको यो शब्दलाई नेपथ्य ब्याण्डले गीत स्वरुप दिएर सार्वजनिक गरेको छ । २०२४ सालमा प्रकाशित मञ्जुलको कविता संग्रहमा संग्रहित ‘साइँली मोरी’लाई नेपथ्यले गीत बनाएर नेपथ्यले शुक्रबार आफ्नो आधिकारिक युट्युब च्यानलमा सार्वजनिक […]

सम्बन्धित सामग्री

कवि निर्भीकजंगको गीत ‘धमिलो रङ रानीपोखरीको’ सार्वजनिक

काठमाडाैं ।  कवि निर्भीकजंग रायमाझीको शब्द रचना तथा सौरभ ढकालको स्वर र भविन्द्र कुँवरको संगीतमा ‘धमिलो रङ रानीपोखरीको’ बोलको गीत सार्वजनिक भएको छ । गीतले विभिन्न ठाउँमा पोखरी, दरबार आदि बनाउँदा आम नागरिकले भोगेको दुःख तथा श्रमको मूल्यबारे बोलेको छ । ‘त्यसरी त कहिल्यै सोचिएन’ कवितासंग्रहमा रहेको ‘रानीपोखरी’ शीर्षकको कवितालाई पुनर्लेखन गरी गीत बनाएको निर्भीकले […]

प्रविण बेडवालको सशक्त गीत ‘मलाई भन्थे सबैले’ सार्वजनिक

काठमाडौँ। पछिल्लो समय नेपाली सुगम संगीतमा दरिलो उपस्थिति जनाएका गायक प्रविण बेडवालले अर्को सशक्त गीत गाएका छन्। कवि मनोज सुवेदीको शब्द रचना, महेश खड्काको संगीत र बेडवालको स्वरमा ‘मलाई भन्थे सबैले’ शिर्षकको गीत रिलिज भएको छ।

गायक प्रविण बेडवालको गीत ‘मलाई भन्थे सबैले’ सार्वजनिक

काठमाडौं । गायक प्रविण बेडवालकाे स्वर रहेकाे ‘मलाई भन्थे सबैले’ बोलको गीत सार्वजनिक भएको छ । कवि मनोज सुवेदीको शब्द/रचना, महेश खड्काको संगीत र महाराज थापाकाे एरेन्ज रहेकाे गीत सार्वजनिक भएको हो । साँचो प्रेम कुल्चेर गएपछि एक प्रेमीले व्यक्त गरेका भावना यस गीतमा पाइन्छ । गीतको स्टुडियो भर्सन भिडियो रिलिज गरिएको छ । भिडियोमा […]

गीतकार चौधरीसँगै कलाकर्मीलाई छिन्नलता पुरस्कार र सम्मान

लोकप्रिय गीतकार तथा कवि वसन्त चौधरी २०७८ सालको छिन्नलता गीत पुरस्कारबाट पुरस्कृत भएका छन्। हालै राजधानीमा आयोजित गीतकार रमोलादेवी शाह (छिन्नलता) को सयौं जन्मजयन्ती तथा ४०औं छिन्नलता गीत पुरस्कार समर्पण समारोहका बीच गीत रचना विधातर्फको पुरस्कार गीतकार चौधरीलाई प्रदान गरिएको हो। प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गीतकार चौधरीलाई दोसल्ला ओढाउँदै […]

वसन्त चौधरीलाई छिन्नलता गीत पुरस्कार

कवि एवं गीतकार वसन्त चौधरी २०७८ को ‘छिन्नलता गीत पुरस्कार’ बाट सम्मानित भएका छन् । वरिष्ठ गीतकार रमोलादेवी शाह (छिन्नलता)को १००औं जन्मजयन्ती तथा ४०औं छिन्नलता गीत पुरस्कार समर्पण समारोहमा गीत रचना विधातर्फको पुरस्कार तथा सम्मान गीतकार चौधरीलाई प्रदान गरिएको हो ।एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले गीतकार चौधरीलाई सम्मानसहित पुरस्कार प्रदान गरेका थिए । गीतकार […]

“मधुर मिलन” गीत तथा कविता संग्रह लोकार्पण

वरिष्ठ कवि, गायक तथा गीतकार किर्तिशेष शम्भुकुमार मिलनद्वारा रचित फुट्कर प्रकाशित तथा अप्रकाशित गीत तथा कविताहरुको संग्रह “मधुर मिलन” लोकार्पण गरिएको छ । पुस्तक प्राज्ञ देवी नेपालले सम्पादन गरेर प्रकाशनमा ल्याइएको हो । गत सोमबार नेपाल प्रज्ञा प्रतिष्ठान, लेखनाथ कक्षमा “शम्भु निर्मला” कला साहित्य समाजले आयोजना गरेको कार्यक्रममा कृति लोकार्पणका साथ रचना वाचन समेत गरिएको …

जुन गीत तीन पटक रेकर्ड गरियो

काठमाडौं : 'पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ, आँधी आए तराईमा पहाडले छेक्नुपर्छ।' यो गीत २०४७ सालमा रचना गरिएको हो। तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानले १० वटा राष्ट्रिय भावनामा आधारित गीतको क्यासेट निकाल्ने भएको थियो। प्रतिष्ठानले १० जना गीतकारहरू छनोट गर्‍यो। छानिएका १० जनामध्ये एक थिए कवि...

तपाईं कवि बन्नुभयो भने पहिलो कविता कस्तो होला ?

मलाई मायाले भरिएको सुन्दै मीठो लाग्ने गीत गाउन मन लाग्छ । जोकसैको मन छुन सक्ने शब्द रचना गर्न मन लाग्छ । मेरो स्वभाव नै सफ्ट छ, त्यसैले म कवि भएँ भने मेरो रचना पनि मजस्तै हरकसैको मन छुन सक्ने माया नै मायाले भरिएको हुने थियो ।

धनगढी तताए हेमन्तले

डोट्याली कवि हेमन्त विवशका सृजनाबाट शनिबार धनगढीका साहित्यपारखी मन्त्रमुग्ध बनेका छन् । रुबस होटलमा दिउसो भएको एकल रचना वाचन कार्यक्रममा उनले गीत, गजल र कविता सुनाएर माहौल तताए।

धनगढी तताए हेमन्तले

डोट्याली कवि हेमन्त विवशका सृजनाबाट शनिबार धनगढीका साहित्यपारखी मन्त्रमुग्ध बनेका छन्। रुबस होटलमा दिउँसो भएको एकल रचना वाचन कार्यक्रममा उनले गीत, गजल र कविता सुनाएर माहौल तताए।