काठमाडौं, ८ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जातीय द्वेष फैलाएर देशलाई द्वन्द्वमा होम्न खोजेको आरोप लगाएका छन् । आज राजधानीमा पार्टीको साइबर सर्कलको घोषणा कार्यक्रममा बोल्दै प्रचण्डका कारण देशमा साम्प्रादायिक हिंसाको खतरा रहेको टिप्पणी गरे । ‘अरुका छोराछोरीलाई उल्क्याएर होम्दिने ? उल्कयाएर देशलाई द्वन्द्वमा होमिदिने […]