सिनियर फुटबल खेलाडीले गरे प्रशिक्षक अलमुताइरीविरुद्ध ‘विद्रोह’

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिम नयाँ संकटमा फसेको छ। विभिन्न हर्कतका कारण चर्चामा रहने राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी पछिल्लो समय खेलाडीले विद्रोह गरेपछि पुनः चर्चामा आएका हुन्।पछिल्लो समय खेलाडीप्रति चरम पूर्वाग्रही भएको आरोप लागेका अलमुताइरीविरुद्ध ९ खेलाडीले विद्रोह गर्दै क्लोज क्याम्प छाडेका छन्। आसन्न एसिया कप छनोटका लागि एन्फाले खेलाडीलाई त्रिपुरेश्वरस्थित  वर्ल्ड ट्रेड सेन्टरमा रहेको एक होटलमा राखेको थियो। प्रशिक्षकले पछिल्लो समय राष्ट्रिय खेलाडी

सम्बन्धित सामग्री

जुलियन नागेल्सम्यान जर्मन फुटबल टिमको प्रमुख प्रशिक्षक नियुक्त

५ भदौ, काठमाडौं । बायर्न म्युनिखका पूर्व प्रशिक्षक जुलियन नागेल्सम्यान जर्मन फुटबल टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका छन् । जर्मनीको फुटबल संघले ३६ वर्षीय उनलाई जुलाई २०२४ सम्मका लागि प्रमुख प्रशिक्षक नियुक्त गरेको हो । उनले जर्मनी जापानसँगको मैत्रीपूर्ण खेलमा ४-१ ले पराजित भएपछि बर्खास्द भएका हान्सी फ्लिकको स्थान लिएका हुन् । जर्मनीको फुटबल संघका […]

फुटबल प्रशिक्षक जन्माउँदै एन्फा

अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबल प्रशिक्षक निर्माण गर्न उदयपुरमा ‘एन्फा कम्युनिटी कोचिङ कोर्ष’ तालिम सुरु गरेको छ।...

फुटबल प्रशिक्षक जन्माउँदै एन्फा

अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबल प्रशिक्षक निर्माण गर्न उदयपुरमा ‘एन्फा कम्युनिटी कोचिङ कोर्ष’ तालिम सुरु गरेको छ।...

चितवनमा थपिए २९ जना फुटबल प्रशिक्षक

चितवन जिल्ला फुटबल संघले २९ जना फुटबल प्रशिक्षहरु उत्पादन गरेको छ। संघले आयोजना गरेको कोचिङ कोर्षमा सहभागी भई सैद्धान्तिक तथा प्रयोगात्मक परीक्षामा उतिर्ण भएर उनीहरु  प्रशिक्षक बनेका हुन्।  कोचिङ कोर्षमा सहभागी सबै...

नेपाललाई धेरैभन्दा धेरै खेल जिताउन प्रयास गर्छु : फुटबल प्रशिक्षक एनासी

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनासीलाई मंगलबार सार्वजनिक गरेको छ।एन्फाले गरेको कार्यक्रममा मुख्य प्रशिक्षक इटालियाली प्रशिक्षक एनासीले आफू नेपाली फुटबल टोलीलाई हासिल गर्न नसकेको सफलता दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन्।उनले प्रशिक्षक बन्नका लागि अवसर खोजिरहेको र ३ वर्षदेखि नेपाली फुटबल पछ्याइरहेकाले नेपाल आउन चाहेको समेत बताए। उनले भारतीय आई लिगमा नेपाली खेलाडीको प्रति

पोर्चुगल फुटबल टिमका प्रशिक्षक सान्तोस पदबाट अलग

१ पुस, काठमाडौं । पोर्चुगल फुटबल टिमका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसले पद छाडेका छन् । कतार विश्वकपमा पोर्चुगलको निराशाजनक प्रदर्शनपछि प्रशिक्षक सान्तोसले पदक छाडेको पोर्चुगल फुटबल संघले जनाएको छ । कतार विश्वकपको क्वाटरफाइनलमा मोरक्कोसँग १–० ले पराजित हुँदै पोर्चुगल बाहिरिएको थियो । त्यसपछि नै उनको पद धरापमा परेको थियो । पोर्चुगल फुटबल संघसँगको सहमतिमै उनले […]

पोर्चुगलका फुटबल प्रशिक्षक बर्खास्त

काठमाडौं, पुस १ । विश्वकप फुटबलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोलाई मैदानबाहिर राखेको भन्दै विवादमा तानिएका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोस बर्खास्तीमा परेका छन् । पोर्चुगल फुटबल महासंघले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक सान्तोसलाई बिहीबार बर्खास्त गरेको हो । प्रशिक्षक सान्तोसले दुई खेलमा कप्तान रोनाल्डोलाई बेञ्चमा राखेका थिए । रोनाल्डो बेञ्चमा बसेको खेलमा पराजित हुँदै पोर्चुगल क्वाटरफाइनलबाट […]

कटुवाल राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)– डेढ महिनाको अन्तरमा हुन लागेको राष्ट्रिय फुटबल टोलीको मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ । पाकिस्तानविरुद्ध कात्तिक ३० गते हुने मैत्रीपूर्ण खेलका लागि एन्फाले सहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन टोली मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवाललाई मंगलबार मुख्य प्रशिक्षक नियुक्त गरेको छ । […]

नेपाल आइपुगे फुटबल प्रशिक्षक अलमुताइरी

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाल फर्किएका छन् । प्रशिक्षक अल्मुताइरी मंगलबार कतारबाट नेपाल आइपुगेका हुन् ।

फुटबल प्रशिक्षक तालिम सुरु

विराटनगरमा ४ दिने फुटबल प्रशिक्षक प्रशिक्षण सुरु भएको छ। बिहीबारदेखि सुरु भएको प्रशिक्षण आइतबार सकिनेछ।...