फुटबल खेलाडी संघको अध्यक्षमा विक्रम लामा

विक्रम लामाको अध्यक्षतामा फुटबल खेलाडी संघको नयाँ कार्यसमिति चयन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को असार ६ गते हुने केन्द्रीय निर्वाचनका र प्रतिनिधि छनोट तथा नयाँ कार्यसमिति छनोटका लागि आइतबार भएको बैठकले राष्ट्रिय खेलाडी लामालाई चयन गरेको हो ।एन्फाको चुनावमा फुटबल खेलाडी संघको एक जनाले मतदान अधिकार पाउने छ । आजको बैठकले उपाध्यक्षमा राष्ट्रिय टोलीका नियमित सदस्य र नेपालबाट खेलिसकेका खेलाडीहरू विकेश कुथु, सुजल श्रेष्ठ र विराज महर्जलाई चयन गरेको छ । यस्तै रन्जित धिमाल, अनन्त तामाङ, विशाल

सम्बन्धित सामग्री

खेलाडी संघको अध्यक्षमा विक्रम लामा

काठमाडौं । थ्री स्टार क्लबका कप्तान विक्रम लामा आइतबार फुटबल खेलाडी संघको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जन, सुजल श्रेष्ठ र विकेश कुथु उपाध्यक्षमा निर्वाचित भएका छन् । रञ्जित धिमाल, अनन्त तामाङ, विशाल राई, विमल घर्तिमगर, सरोज दहाल, रोहित चन्द र विशाल श्रेष्ठ सदस्यमा...