हेल्प नेपालले आर्मीको सामना गर्ने

हेल्प नेपाल स्पोर्टस् क्लब र त्रिभुवन आर्मीबीच दोस्रो टाइगर कप खुला क्लब च्याम्पियनसिप पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा हुने भएको छ । यसैगरी महिलातर्फ आर्मीले नेपाल एपिएफ क्लबको उपाधि भिडन्तमा सामना गर्नेछ ।...

सम्बन्धित सामग्री

नेपालले आज बङ्गलादेशको सामना गर्दै

काठमाडौँ । बहराइनमा जारी एएफसी यु–२० एसियन कप छनोटमा नेपालले आज बङ्गलादेशको सामना गर्ने भएको छ । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा नेपाल र बङ्गलादेशबिचको खेल राति ८:४५ बजे सुरु हुनेछ । लगातार तीन खेलमा हार व्यहोरेको नेपाल आज पहिलो जितको खोजीमा हुनेछ । समूह (बी) मा रहेको नेपाल अङ्क विहीन रहँदै समूहको […]

नेपालले आज बंगलादेशको सामना गर्दै

काठमाडौं । बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटमा नेपालले आज बंगलादेशको सामना गर्ने भएको छ । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा  नेपाल र बंगलादेशबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ । लगातार तीन खेलमा हार व्यहोरेको नेपाल आज पहिलो जितको खोजीमा हुनेछ । समूह 'बी' मा रहेको नेपाल अंक विहीन रहदै समूहको पुछारमा रहेको छ । नेपाल प्रतियोगिताबाट बाहिरिइसकेको छ ।  तर, नेपाल अन्तिम खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ  ।

नेपालले दोस्रो पटक सेमिफाइनलमा भारतको सामना गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– बाह्र वर्षको इतिहास बोकेको महिला साफ च्याम्पियनसिपको इतिहासमा नेपालले दोस्रो पटक सेमिफाइनलमा भारतको सामना गर्नुपर्ने भएको छ । दशरथ रंगशालामा जारी च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा मंगलबार सबै संस्करणको च्याम्पियन भारतले बंगलादेशसँग ३–० को अप्रत्यासित हार बेहोरेपछि अन्तिम चारमा नेपालसँगको भेट पक्का भएको हो । समूहका सबै खेलमा जित निकालेको बंगलादेश समूह […]

नेपालले श्रीलंकाको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले छैटौं साफ च्याम्पियनसिप २०२२ अन्तर्गत समूह बी को अन्तिम खेलमा आज श्रीलंकाको सामना गर्दैछ । खेल साँझ ५:३० बजे दशरथ रंगशालामा सुरु हुनेछ । नेपालले समूहको पहिलो खेलमा भुटानलाई ४-० ले हराउँदै सुखद सुरुवात गरेको थियो । भुटानले त्यसपछि दोस्रो खेलमा श्रीलंकालाई ५-० ले पराजित गर्दै […]

साफ यू-१९: पहिलो खेलमा नेपालले भुटानसँग सामना गर्ने

काठमाडौँ । साफ यू-१७ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले भुटानसँग सामना गर्ने भएको छ । श्रीलंकामा आयोजना हुने प्रतियोगिताका लागि दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले आइतबार खेल तालिकाका सार्वजनिक गरेको हो । सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल समूह ‘बी’ मा रहेको नेपालले भुटानको सामना गर्ने भएको छ । नेपालको समूहमा भारत र भुटान रहेको […]

साफ महिला फुटबल च्याम्पियनसिप : नेपालले भूटानको सामना गर्ने

१९ वर्षमुनि (यू–१९)  महिला साफ फुटबल च्याम्पियनसिपमा नेपालले आज भूटानको सामना गर्ने भएको छ। बंगलादेशको ढाकास्थित सहीद सिपाही मुस्तफा कमल रङ्गशालामा हुने उक्त खेलमा नेपाल जीतको लक्ष्यसहित भूटानसित भिड्ने छ।...

नेपालले आज मलेसियाको सामना गर्दै

काठमाडौं: नेपाली महिला क्रिकेट टोलीले आज मलेसियाको सामना गर्दैछ। आईसीसी महिला टी-२० विश्वकपको एसिया क्षेत्रको छनोटको आफ्नो चौथो खेलमा नेपाली टोलीले आज मलेशियासँग प्रतिस्पर्धा गर्न लागेको हो। आईसीसी एकेडेमीको मैदानमा खेल मध्यान्ह सवा ११ बजे सुरु हुनेछ। यसअघिका खेलमा पहिलो खेलमा हङकङसँग अप्रत्यासित पराजय ब्यहोरेको नेपालले दोस्रो खेलमा भुटानलाई हराएको थियो…

साफ च्याम्पियनसीप : आज नेपालले भारतको सामना गर्दै

काठमाडौं : साफ च्याम्पियनसीप अन्तर्गत आज नेपालले भारतको सामना गर्दैछ। माल्दिभ्समा जारी प्रतियोगितामा राति ९:४५ बजे नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ। माल्दिभ्समा दुई खेल जितेको नेपालले आज भारतलाई पनि पराजित गर्ने लक्ष्य लिएर मैदानमा उत्रनेछ। भारत बलियो टोली भएपनि नेपालले आजको खेल जित्न मिहिनेत गर्ने नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बताएका छन्।…

नेपालले आज हङकङको सामना गर्दै

काठमाडौं: नेपाल राष्ट्रिय महिला फुटबल टोलीले एएफसी वुमन्स एसियन कप क्वालिफायर्समा आज हङकङको सामना गर्दैछ। उज्बेकिस्तानको मज्मौसी स्टेडियममा पौने ४ बजे खेल सुरु हुनेछ। समूह एफमा रहेको नेपालले यसअघि फिलिपिन्ससँग खेलिसकेको छ। उक्त खेलमा अग्रता बनाएर पनि अन्तिम समयमा सम्हालिन नसक्दा नेपाल २-१ गोल अन्तरले पराजित भएको थियो। नेपाली टोलीका…

एसियन कप २०२२ छनोट आजदेखि : नेपालले फिलिपिन्सको सामना गर्दै

एएफसी एसिया कप २०२२ को छनोटमा नेपालले आफूभन्दा फिफा वरीयतामा निकै माथि रहेको फिलिपिन्स र हङकङको सामना गर्दै छ । समूह एफको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसिया कपमा...