नेपालले श्रीलंकाको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले छैटौं साफ च्याम्पियनसिप २०२२ अन्तर्गत समूह बी को अन्तिम खेलमा आज श्रीलंकाको सामना गर्दैछ । खेल साँझ ५:३० बजे दशरथ रंगशालामा सुरु हुनेछ । नेपालले समूहको पहिलो खेलमा भुटानलाई ४-० ले हराउँदै सुखद सुरुवात गरेको थियो । भुटानले त्यसपछि दोस्रो खेलमा श्रीलंकालाई ५-० ले पराजित गर्दै […]

सम्बन्धित सामग्री

साफ महिला फुटबलमा आज नेपालले श्रीलंकाको सामना गर्दै

काठमाडौं । साफ महिला फुटबल च्याम्पियनसिपमा आज (साेमबार) नेपालले श्रीलंकाको सामना गर्ने भएकाे छ । पहिलो खेलमा भुटानलाई ४–० ले पराजित गरेकाे नेपाल साेमबार लगातार दोस्रो जितको खोजीमा रहेकाे हाे । खेल साँझ साँढे ५ बजे दशरथ रंगशालामा सुरु हुने भएकाे छ । साेमबारको खेलमा नेपाल विजयी वा बराबरीमा रोकिएपनि समूह विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ […]

फुटबलमा आजै नेपालको तीन खेल

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका तीन फरक टोलीले आज अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् । सिनियर महिला टोलीले घरेलु मैदानमा महिला साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दा पुरुषतर्फ यू-१७ र यू-२० टोली पनि मैदानमा उत्रनेछन् । दशरथ रंगशालामा जारी महिला साफ च्याम्पियनसिप २०२२ को समूह बी को अन्तिम खेलमा नेपालले श्रीलंकाको सामना गर्दैछ । खेल साँझ ५:३० बजे […]

साफ च्याम्पियनसीप : आज नेपाल र श्रीलंका भिड्दै

काठमाडौं : साफ च्‍याम्पियनसीपमा आज नेपालले श्रीलंकाको सामना गर्दैछ। मालेस्थित रंगशालामा राति ९:४५ बजे दुई टोली आमनेसामने हुनेछन्। यसअघिको खेलमा नेपालले घरेलु टोली माल्दिभ्सलाई पराजित गरेको थियो। श्रीलंकाविरुद्ध पनि पहिलो खेल जस्तै सुखद् नतिजा ल्याउनेमा नेपाली टोलीले लक्ष्य लिएको छ। श्रीलंका आज प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछ। यसअघिको पहिलो खेलमा…

आज श्रीलंका र नेपाल भिड्दै

काठमाडौं, असोज १८ । साफ च्याम्पियनसिपको दोस्रो खेलमा आज सोमबार नेपालले श्रीलंकाको सामना गर्दैछ । माल्दिभ्सको मालेको हुने आफ्नो दोस्रो खेलमा नेपालले फिफा बरीयतामा आफूभन्दा निकै तल रहेको श्रीलंकासँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ । नेपाल प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने दाउमा छ भने श्रीलंका पहिलो […]