पाकिस्तानमा हिन्दु मन्दिर भत्काइएकोप्रति भारतको आपत्ती

१८ पुस, काठमाडौं । पाकिस्तानको खैबर प्रान्तमा अवस्थित एक हिन्दु मन्दिर भत्काइएकोमा भारतले आपत्ती जनाएको छ । भारतीय विदेश मन्त्रालयले नयाँ दिल्लीस्थित पाकिस्तानी राजदूतलाई बोलाएर विरोध पत्र दिएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । सो घटनाको विस्तृतमा छानविन गरी कारबाही गर्न भारतले आग्रह गरेको छ । पाकिस्तानको अतिवादी इस्लामिक पार्टीले पहिले आगो लगाएर भत्काएका थिए […]

सम्बन्धित सामग्री

अबुधाबीमा हिन्दु मन्दिर : पर्यटकको नयाँ गन्तव्य

मुस्लिमबहुल देश यूएईको राजधानी अबुधाबीमा हिन्दुहरूका लागि निर्मित हिन्दु मन्दिर अहिले पर्यटकको गन्तव्य बनेको छ।

अबुधाबीमा हिन्दु मन्दिर : पर्यटकको नयाँ गन्तव्य

मुस्लिमबहुल देश यूएईको राजधानी अबुधाबीमा हिन्दुहरूका लागि निर्मित हिन्दु मन्दिर अहिले पर्यटकको गन्तव्य बनेको छ।

अबुधाबीमा हिन्दु मन्दिर : पर्यटकको नयाँ गन्तव्य

मुस्लिमबहुल देश यूएईको राजधानी अबुधाबीमा हिन्दुहरूका लागि निर्मित हिन्दु मन्दिर अहिले पर्यटकको गन्तव्य बनेको छ।...

यूएईमा बन्यो पहिलो हिन्दु मन्दिर, मोदीले गरे उदघाटन

३ फागुन, काठमाडौं । मुस्लिम बहुल देश यूएईको राजधानी अबुधाबीमा हिन्दुहरुको पहिलो मन्दिर स्थापना भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिरको उदघाटन गरेका छन् । यो मन्दिरको निर्माण बोचासनवासी अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था अर्थात् बीएपीएसले गरेको हो । मन्दिर बनाउन जग्गा भने यूएई सरकारले दिएको थियो । करिब ११ हेक्टर जग्गामा ७०० करोड भारु […]

पाकिस्तानमा ७२ वर्षसम्म बन्द रहेको हिन्दु मन्दिर खोलियो

काठमाडौं । जब भारत-पाकिस्तान विभाजन भयो, त्यसपछि पाकिस्तानमा हिन्दूहरूको अवस्था नाजुक हुन थालेको हो । आज स्वतन्त्रताका बेला भएका मन्दिरमध्ये आधा पनि बाँकी छैनन् । तीमध्ये धेरैजसो भत्किएका छन् र केही यथावत राखिएका छन्, जसका कारण तिनीहरू भग्नावशेष बनेका छन्। यससँगै पाकिस्तानमा केही विशेष मन्दिर पनि बन्द भएका छन् । यस्तै एउटा मन्दिर पाकिस्तानको सियालकोटमा […]

पाकिस्तानमा डेढ सय वर्ष पुरानो हिन्दु मन्दिर किन ध्वस्त पारियो ?

इस्लाम राष्ट्र पाकिस्तानको सिन्ध प्रान्तको राजधानी र देशकै महत्त्वपूर्ण सहर कराँचीको सोल्गर बजारमा स्थित १५० वर्ष पुरानो ‘मरी माता’ को पवित्र मन्दिरलाई सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा बुल्डोजर लगाएर ध्वस्त पार्ने काम भएको छ। गत शुक्रबार साढे १२ बजे राति ध्वस्त पारिएको यो माता मन्दिर पाकिस्तानको निम्ति ऐतिहासिक र पुरातात्त्विक महत्त्वको पनि थियो। इस्लामिक कट्टरताको बढ्दो प्रकोपका […]

पाकिस्तानमा इस्लामिक कट्टरपन्थीद्धारा हिन्दु मन्दिर तोडफोड

सिन्ध – इस्लामिक कट्टरपन्थीहरूले पाकिस्तानको सिन्ध प्रान्तको थारपार्कर जिल्लाको खत्री मोहल्लामा रहेको हिंगलाज माता मन्दिर तोडफोड गरेका छन्। पाकिस्तानमा हिन्दु मन्दिरहरूमाथि लगातार भइरहेको आक्रमणको पछिल्लो निशानामा हिंगलाज माताको मन्दिर परेको हो। हिंगलाज माताको मन्दिरको निर्मा‍ण र सञ्चालन पाकिस्तानमा रहेका हिन्दु समुदायले आफ्नै आर्थिक सहयोगबाट गरिरहेका थिए । समाचार एजेन्सी एनआइका अनुसार पाकिस्तानमा विगत २२ महिनामा हिन्दु तीर्थस्थलमा […]

बंगलादेशमा हिन्दुमाथि भएको हमलाको अमेरिकाद्वारा निन्दा

बंगलादेशमा दुर्गा पूजाका अवसरमा हिन्दु धर्मावलम्बीको घर र पूजास्थलमा भएको हमलाको अमेरिकाले निन्दा गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले दुर्गा पूजा उत्सवका क्रममा हिन्दु मन्दिर र हिन्दु धर्मावलम्बीका घरमा भएको हमलाको निन्दा गरेका हुन् ।उनले भनेका छन्, ‘हाम्रो समवेदना हिन्दु समुदायका साथ छ, हामी प्रशासनलाई आग्रह गर्दछौं कि सम्पूर्ण घटनाको सही रुपमा जाँच होस्, धार्मिक स्वतन्त्रता र मानवअधिकारको रक्षा महत्त्वपूर्ण विषय हो ।’ अमेरिकी विदेश मन्त्रालयले धार्मिक स्वतन्त्

पाकिस्तानको हिन्दू मन्दिर आक्रमणको घटना प्रधानन्यायाधीशको ‘नोटिस’मा

काठमाडौँ– पाकिस्तानका प्रधानन्यायधीश गुलजार अहमदले पञ्जाबको रहिम यार खान जिल्लाको भोङ्ग गाउँमा रहेको हिन्दु मन्दिर भत्काइएको घटनाप्रति ध्यानकर्षण भएको बताएका छन्। मन्दिर भत्काइएको विषयमा पाकिस्तान हिन्दू परिषद्का प्रमुख रमेश कुमार वंकवानीले सर्वोच्च अदालतमा बिहीबार प्रधानन्यायधीश अहमदसँग भेट गरेका थिए। त्यसक्रममा प्रधानन्यायाधीश अहमदले उक्त घटनालाई आफूले नियाली रहेको बताएका हुन्। पाकिस्तानको सर्वोच्च अदालतले जारी गरेको विज्ञप्तिमा […]