पाकिस्तानमा हिन्दु मन्दिर तोडफोड गरेकोप्रति नेपाल मानव अधिकार संगठनले आपत्ति जनाए
काठमाडौं । पाकिस्तानमा हिन्दु मन्दिर तोडफोड गरेकोप्रति नेपाल मानव अधिकार संगठनले आपत्ति जनाई आवश्यक कार्यवाहीको माग गरेको छ । पाकिस्तानको पंजावमा बुधबार एउटा स्थानीय मदरसामा आठ वर्षीय हिन्दु बालकले पिसाव फेरेपछि ...