संसदको पूर्वाधार विकास समिति झापामा, आयोजना प्रमुखहरूलाई सर्वसाधारणले पारे र्‍याखर्‍याखती

झापा- प्रतिनिधि सभाको पूर्वाधार विकास समितिका सभापति दिपक सिंहलगायत समिति अन्तर्गतका सांसद तथा झापा क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनका अघि संघीय बजेट अन्तर्गतका सडक आयोजनाहरूका ठेक्का पटक-पटक म्याद थप गर्दा पनि नबनेकाले आयोजनाका प्रमुखहरूलाई सर्वसाधारणले र्‍याखर्‍याखती पारेका छन् । झापाको भद्रपुरमा शुक्रबार आयोजित समितिका सभापतिलगायत सांसदहरूसंगको अन्तर्क्रिया कार्यक्रममा लामो समयदेखि […]

सम्बन्धित सामग्री

मुलुकभरको सडक मर्मत गर्ने काम सुरु : यातायातमन्त्री ज्वाला

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुलुकभरको सडकलाई मर्मत गर्ने काम सुरु गरिसकेको जानकारी दिएका छन् । सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकमा मन्त्री ज्वालाले बर्षायामपछि सडकलाई मर्मत गर्ने भनिएपछि दशैँका कारण केही ढिलाई हुन गएकाले अव मुलुकभरको सडकलाई मर्मत गर्ने काम सुरु गरिसकेको जानकारी दिएका हुन् । तिहार अघि नै […]

संसद भवनको ठेक्का अवधि फेरि थप्न सकिँदैन : शहरी विकासमन्त्री गुरुङ

काठमाडौं : शहरी विकासमन्त्री सीता गुरुङले निर्माणाधीन संघीय संसद भवनको ठेक्का अवधि थप गर्न नसकिने बताएकी छन्।मन्त्री गुरुङले कार्य प्रगति सन्तोषजनक नभएको उल्लेख गर्दै हचुवाको भरमा सरकारले सो भवनको ठेक्का सम्झौता अवधि थप गर्न नसकिने प्रष्टयाएकी हुन्।सोमवार संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समिति नेतृत्वको टोलीसँग सो भवनको अनुगमन गर्न पुगेकी उनले सञ्चारकर्मीमाझ असोज महिनाभित्र सम्पन्न गरिसक्ने शर्तमा पछिल्लो समय पनि आफूले ६ महिना म्याद थप गरिदिएको तर काम सोही अनुसार नभएको

नदीका गिटी बालुवा बेलामै उत्खनन नगरे भारत पुग्छ : सांसद सिंह

२५ भदौ, काठमाडौं । प्रतिनिधिसभाको पूर्वाधार विकास समिति सभापति दीपकबहादुर सिंहले नेपालका नदी तथा खोलाबाट गिटी, बालुवा र ढुङ्गा उत्खनन गर्न दिनुपर्ने बताएका छन् । सोमबार न्यूज एजेन्सी नेपालले आयोजना गरेको छलफल कार्यक्रममा उनले खोला, नदी र चुरे संरक्षण गरेर क्रसर उद्योग सञ्चालनको लागि आवश्यक गिटी, बालुवा र ढुङ्गा उत्खनन रोक्न नहुने बताएका हुन् । […]

पूर्वाधार र दिगो विकास समितिको बैठक बस्दै

आज पूर्वाधार विकास समिति र दिगो विकास तथा सुशासन समितिको बैठक बस्दै छ ।

‘ड्रिम फाप्ला’ अभियानले सार्थकता पाउने

सुदूरपश्चिम– स्तरीय क्रिकेटको रङ्गशाला निर्माणका लागि धनगढीमा अघि सारिएको‘ ड्रिम फाप्ला’ अभियानले सार्थकता पाउने भएको छ । सरकारले धनगढीमा रहेको फाप्ला मैदानमा खेलकुदसम्बन्धी पूर्वाधार निर्माण गर्न हालै ‘फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार विकास समिति’ गठन गरेसँगै यो अभियानले आगामी केही वर्षभित्रै सार्थकता पाउने देखिएको हो । धनगढी क्रिकेट एकेडेमीको अगुवाइमा विगतमा आयोजित सुदूरपश्चिमाञ्चल एकेडेमी क्रिकेट […]

‘ड्रिम फाप्ला’अभियानले सार्थकता पाउँदै

धनगढीमा सुरु गरिएको ‘ड्रिम फाप्ला’ अभियानले सार्थकता पाउँदै गएको छ । सरकारले धनगढीमा क्रिकेट रङ्गशाला निर्माण गर्न फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार विकास समिति गठन गरेसँगै उक्त अभियान सुरु गरिएको थियो । फाप्ला मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट मैदानका रुपमा विकास गर्ने लक्ष्यका साथ विगतमा सुभाष शाहीको नेतृत्वमा ‘ड्रिम फाप्ला’ अभियान सुरु गरिएको थियो । उक्त अभियानका अभियन्ता शाहीलाई नै सरकारले फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको