सिरहाको कर्जन्हा नगरपालिका– ४ भुल्के गाउँका १० मुसहर परिवारलाई नयाँ पक्की घर हस्तान्तरण गरिएको छ।
भुल्के गाउँमा सोमबार एक कार्यक्रमबीच कर्जन्हा नगरपालिकाका प्रमुख भोलाप्रसाद पोखरेल र उपप्रमुख लक्ष्मीकुमारी श्रेष्ठले घरको साँचो...
२८ भदौ, कैलाली । कैलालीको कैलारी गाउँपालिका– ७ विपतपुरका मुक्तकमैया खुसीले दङ्ग भएका छन् । यहाँका २७ मुक्तकमैया परिवारले नयाँ पक्की घर पाएपछि खुसी भएका हुन् । आगलागीबाट घर नष्ट भएपछि एक वर्षदेखि त्रिपालमुनि बस्दै आएका मुक्तकमैया अहिले सुदूरपश्चिम प्रदेश सरकार र दातृनिकायले बनाइदिएको पक्की घरमा बस्न थालेका छन्। विस् २०७९ को वैशाख ११ गते […]
गोदावरी, २९ असार । कैलालीको कैलारी गाउँपालिका–७ विपतपुरका आगलागीपीडितले नयाँ पक्की घर पाएका छन् । आगलागीपीडितले नयाँ पक्की घर पाएपछि विपतपुर टोलका स्थानीय बासिन्दामा खुसीयाली छाएको छ । सुदूरपश्चिम प्रदेश सरकार र दातृ निकायको सहयोगमा विपतपुरका आगलागीपीडित २७ मुक्तकमैया परिवारका लागि नयाँ पक्की घर निर्माण गरिएका हुन् । अघिल्लो आर्थिक वर्षमा विपतपुर बस्तीमा आगालागीबाट २७ […]
काठमाडौं : गायिका रचना रिमालले बाल्यकालदेखि देखेको एउटा सपना पूरा भएको बताएकी छिन्। पछिल्लो समय गायन क्षेत्रमा निकै व्यस्त रहने रिमालले झापामा पक्की घर निर्माण कार्य सम्पन्न भएको बताएकी छिन्।
चन्द्रगडीस्थित पुरानो घर भएकै क्षेत्रमा उनले चार कोठा भएको पक्की घर निर्माण सकिएको सामाजिक संजालमा उल्लेख गरेकी छिन्।
एकैदिन दर्जनौं गीत…
आफूलाई सुकुम्बासी बताउनेहरूले रौतहटको चुरे क्षेत्रमा अग्ला पक्की घर बनाउन थालेका छन् । नियमनकारी निकाय मौन रहेका कारण चुरेमा धमाधम पक्की घर बन्न थालेको हो । चन्द्रपुर–३ स्थित चुरे क्षेत्रको...
मौलापुर नगरपालिकाले जिल्लामै पहिलोपटक दलित समुदायलाई पक्की घर बनाएर हस्तान्तरण गरेको छ । दलितहरूका लागि जमिन किनेर नगरपालिकाले सुविधा सम्पन्न पक्की घर निर्माण गरी हस्तान्तरण गरेको हो । नगरपालिकाको लगानीमा निर्माण भएको...
मौलापुर नगरपालिकाले जिल्लामै पहिलोपटक दलित समुदायलाई पक्की घर बनाएर हस्तान्तरण गरेको छ। नगरपालिकाले आफ्नै खर्चमा २५ पक्की घर निर्माण गरी गत शनिबार हस्तान्तरण गरेको हो।
जग्गा किनेर दलित समुदायका लागि पक्की...
डाेटी । लगातार वर्षातले सायल गाउँपालिका–१ कौराडी गैतोलाका गोरखबहादुर देउवाको दुईतले पक्की घर गए राति भत्किएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार जमीन भासिएपछि घर भत्किएको हो । घर भत्किए पनि मानवीय तथा चौपाया क्षति नभएको उहाँले जानकारी दिनुभयो । छपाली अस्थायी प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक रामदत्त पन्तका नेतृत्वमा...
The post लगातारको वर्षाले पक्की घर भत्कियो appeared first on Purbeli News.
डोटी । लगातार वर्षातले सायल गाउँपालिका–१ कौराडी गैतोलाका गोरखबहादुर देउवाको दुईतले पक्की घर गए राति भत्किएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार जमीन भासिएपछि घर भत्किएको हो । घर भत्किए पनि मानवीय तथा चौपाया क्षति नभएको उनले जानकारी दिए। छपाली अस्थायी प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक रामदत्त पन्तका नेतृत्वमा खटिएको […]