कर्जन्हाका १० दलित परिवारलाई पक्की घर हस्तान्तरण

सिरहाको कर्जन्हा नगरपालिका– ४ भुल्के गाउँका १० मुसहर परिवारलाई नयाँ पक्की घर हस्तान्तरण गरिएको छ। भुल्के गाउँमा सोमबार एक कार्यक्रमबीच कर्जन्हा नगरपालिकाका प्रमुख भोलाप्रसाद पोखरेल र उपप्रमुख लक्ष्मीकुमारी श्रेष्ठले घरको साँचो...

सम्बन्धित सामग्री

गुलरियाका बाढी प्रभावित ३१ परिवारलाई पक्की घर

गुलरिया नगरपालिकाका प्रमुख मुक्तनाथ यादवले बाढी प्रभावित ३१ घर परिवारका लागि निर्माण गरेको पक्की घर हस्तान्तरण गरेका छन् । गुलरिया–८ स्थित सर्यु टपर गाउँका बाढी प्रभावितका लागि घर निर्माण गरिएको छ ।

१० दलित परिवारलाई पक्की घर हस्तान्तरण

सिराहाको कर्जन्हा नगरपालिका– ४ भुल्के गाउँका दस घरधुरी मुसहर दलित परिवारलाई नवनिर्मित पक्की घर हस्तान्तरण

जन्मजात शारीरिक अपाङ्गता भएकी जुनुलाई पक्की घर हस्तान्तरण

काठमाडौं । शारीरिक अपाङ्गता भएकी पाँचथरको याङ्वरक–३, ओयामकी जुनु राईका लागि १२ लाख रूपैयाँमा घर निर्माण गरिएको छ । ओयाम समाज युकेकाे सहयाेग तथा फेसबुक ग्रुप ‘ग्रिन एन्ड क्लिन आवर पाँचथर’, तीनजुरे अनलाइन टिभी, डेली अनलाइन र जुनु (बेघा) राई सहयोग अभियानकाे पहलमा एक तले पक्की घर निर्माण गरिएको हो । जन्मजात शारीरिक अपाङ्गता भएकी उनको दुवै […]

बैसठ्ठी पक्की घरको नम्डोललिङ नमूना एकीकृत बस्ती हस्तान्तरण (फोटोफिचर)

सिन्धुपाल्चोक, १३ चैत । भूकम्पबाट घर गुमाएका मेलम्ची १२ गिरान्चौरका ६२ घर धुरीलाई पक्की घर हस्तान्तरण गरिएको छ । राष्ट्रिय पुनःनिमार्ण प्राधिकरण, चौधरी फाउण्डेशन, मेलम्ची नगरपालिका र बस्ती निमार्ण समितिद्वारा सोही स्थानमा निर्मित नम्डोललिङ नमूना एकीकृत बस्ती आज समुदायलाई हस्तान्तरण गरिएको हो । ती भवन हस्तान्तरण समारोहमा फाउण्डेशनका अध्यक्ष विनोध चौधरीले बस्तीसँगै अब आयआर्जन गर्नका […]

नयाँ घर पाएपछि मख्ख भरतपुरका मुसहर

खोलाको माछा मारेर जीवन निर्वाह गर्दै आएका ५७ वर्षका भुखला मुसहर र ५० वर्षीया उनकी पत्नी तुलिया मुसहर नयाँ पक्की घर पाउँदा खुशी देखिन्थे। दशैं अघिदेखि नै नयाँ घरमा बस्न...

गरिबलाई पक्की घर

मधेश प्रदेश सरकारको लगानीमा सर्लाहीको लालबन्दी नगरपालिकाभित्र अति विपन्न चार परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरिएको छ। प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत महेन्द्रनारायण निधि आवास योजनाबाट सोमबार घर हस्तान्तरण गरिएको हो।