विपतपुरका मुक्तकमैयाले पक्की घर पाए

२८ भदौ, कैलाली । कैलालीको कैलारी गाउँपालिका– ७ विपतपुरका मुक्तकमैया खुसीले दङ्ग भएका छन् । यहाँका २७ मुक्तकमैया परिवारले नयाँ पक्की घर पाएपछि खुसी भएका हुन् । आगलागीबाट घर नष्ट भएपछि एक वर्षदेखि त्रिपालमुनि बस्दै आएका मुक्तकमैया अहिले सुदूरपश्चिम प्रदेश सरकार र दातृनिकायले बनाइदिएको पक्की घरमा बस्न थालेका छन्। विस् २०७९ को वैशाख ११ गते […]

सम्बन्धित सामग्री

‘बन्दै गरेको पक्की घर देख्दा सपनाजस्तो लाग्छ’

सिरहाको धनगढीमाई नगरपालिका–१३ भोर्लेनी गाउँकी ५५ वर्षीया कुसुम सदाय निर्माणको अन्तिम चरणमा रहेको पक्की घर देख्दा नै फुरुङ्ग छिन्।  दुई छोरा, बुहारी, नाति, नातिनी गरी नौजनाको परिवारले पक्की घरको ओत पाउने...

कर्जन्हाका १० दलित परिवारलाई पक्की घर हस्तान्तरण

सिरहाको कर्जन्हा नगरपालिका– ४ भुल्के गाउँका १० मुसहर परिवारलाई नयाँ पक्की घर हस्तान्तरण गरिएको छ। भुल्के गाउँमा सोमबार एक कार्यक्रमबीच कर्जन्हा नगरपालिकाका प्रमुख भोलाप्रसाद पोखरेल र उपप्रमुख लक्ष्मीकुमारी श्रेष्ठले घरको साँचो...

मार्सी धान फल्ने ज्युलोमा पक्की घर ठडिँदै

सिंजाकै बाचे बुढाको पनि ज्युलोमा अहिले पक्की घर ठडिने क्रम धमाधम बढिरहेको छ। १२ रोपनी ज्यूलो रहेको बुढाको अहिले १ रोपनीमा मात्रै खेती हुने गरेको छ।...

मार्सी धान फल्ने ज्युलोमा पक्की घर ठडिँदै

सिंजाकै बाचे बुढाको पनि ज्युलोमा अहिले पक्की घर ठडिने क्रम धमाधम बढिरहेको छ। १२ रोपनी ज्यूलो रहेको बुढाको अहिले १ रोपनीमा मात्रै खेती हुने गरेको छ।...

विपतपुरका आगलागीपीडितलाई पक्की घर

गोदावरी, २९ असार । कैलालीको कैलारी गाउँपालिका–७ विपतपुरका आगलागीपीडितले नयाँ पक्की घर पाएका छन् । आगलागीपीडितले नयाँ पक्की घर पाएपछि विपतपुर टोलका स्थानीय बासिन्दामा खुसीयाली छाएको छ । सुदूरपश्चिम प्रदेश सरकार र दातृ निकायको सहयोगमा विपतपुरका आगलागीपीडित २७ मुक्तकमैया परिवारका लागि नयाँ पक्की घर निर्माण गरिएका हुन् । अघिल्लो आर्थिक वर्षमा विपतपुर बस्तीमा आगालागीबाट २७ […]

झापामा ठडियो पक्की घर, पूरा भयो रचनाको सानैदेखिको सपना

काठमाडौं : गायिका रचना रिमालले बाल्यकालदेखि देखेको एउटा सपना पूरा भएको बताएकी छिन्। पछिल्लो समय गायन क्षेत्रमा निकै व्यस्त रहने रिमालले झापामा पक्की घर निर्माण कार्य सम्पन्न भएको बताएकी छिन्। चन्द्रगडीस्थित पुरानो घर भएकै क्षेत्रमा उनले चार कोठा भएको पक्की घर निर्माण सकिएको सामाजिक संजालमा उल्लेख गरेकी छिन्। एकैदिन दर्जनौं गीत…

वन मासेर चुरे क्षेत्रमा धमाधम पक्की घर बन्दै

आफूलाई सुकुम्बासी बताउनेहरूले रौतहटको चुरे क्षेत्रमा अग्ला पक्की घर बनाउन थालेका छन् । नियमनकारी निकाय मौन रहेका कारण चुरेमा धमाधम पक्की घर बन्न थालेको हो । चन्द्रपुर–३ स्थित चुरे क्षेत्रको...

मौलापुर नगरपालिकाले बनाइदियो दलितका लागि २५ पक्की घर

मौलापुर नगरपालिकाले जिल्लामै पहिलोपटक दलित समुदायलाई पक्की घर बनाएर हस्तान्तरण गरेको छ । दलितहरूका लागि जमिन किनेर नगरपालिकाले सुविधा सम्पन्न पक्की घर निर्माण गरी हस्तान्तरण गरेको हो । नगरपालिकाको लगानीमा निर्माण भएको...

मौलापुर नगरपालिकाले बनाइदियो दलित समुदायका लागि २५ पक्की घर

मौलापुर नगरपालिकाले जिल्लामै पहिलोपटक दलित समुदायलाई पक्की घर बनाएर हस्तान्तरण गरेको छ। नगरपालिकाले आफ्नै खर्चमा २५ पक्की घर निर्माण गरी गत शनिबार हस्तान्तरण गरेको हो। जग्गा किनेर दलित समुदायका लागि पक्की...

कलाकारले बाढी प्रभावितलाई ४३ पक्की घर निर्माण गरिदिने

सिन्धुपाल्चोक । गत असार १ गतेको बाढीका कारण घरबारविहीन भएका मेलम्ची र हेलम्बुका प्रभावितलाई नेपाली कलाकारले मिलेर ४३ पक्की घर बनाइदिने भएका छन् । कलाकारद्वारा सञ्चालित सिन्धु सहयोग कोषको समूहले मेलम्ची क्षेत्रको स्थलगत अनुगमन गरेपछि बाढीले बगाएको मेलम्चीको दनुवार बस्तीमा १९ पक्की घर बनाइदिने घोषणा गरेको हो । त्यस्तै हेलम्बुको किउलमा मगर बस्तीका २४ पक्की […]