मौलापुर नगरपालिकाले बनाइदियो दलितका लागि २५ पक्की घर

मौलापुर नगरपालिकाले जिल्लामै पहिलोपटक दलित समुदायलाई पक्की घर बनाएर हस्तान्तरण गरेको छ । दलितहरूका लागि जमिन किनेर नगरपालिकाले सुविधा सम्पन्न पक्की घर निर्माण गरी हस्तान्तरण गरेको हो । नगरपालिकाको लगानीमा निर्माण भएको...

सम्बन्धित सामग्री

विपन्नले पाए पक्की घर

फुसको घरमा वर्षा र हिउँद कटाएका मौलापुर नगरपालिका–१ मर्यादपुरका ४५ वर्षीय जगदेव राम पक्की घरमा बस्न पाएपछि दंग छन् । नगरपालिकाले मर्यादपुर एकीकृत दलित बस्तीमा २५ वटा पक्की घर बनाइदिएको छ । राम मर्यादपुरका पुराना बासिन्दा हुन् ।